प्रमोद खरेलको रोमान्टिक प्रेमगीत सार्बजनिक (भिडियो)


सेलिब्रेटी नेपाल

काठमाडौँ: प्रमोद खरेलको स्वरमा रहेको रोमान्टिक प्रेम गीत ‘कुनै दिन मायाँमा’ को भिडियो सार्बजनिक गरिएको छ । रुपेश मास्केको शब्द तथा संगीत रहेको गीतको भिडियोलाई कुमार आचार्यले निर्देशन गरेका छन् । रामेश्वर हुमागाईंले छायांकन गरेको भिडियो बिष्णु खड्काले सम्पादन गरेका हुन् । भिडियोमा नमराज सिलवाल (सिल) र कविता राया(यादव )लाई फिचर्ड गरिएको छ ।