दुर्गा बिरहीको ‘गाई चराउने वन’ सार्बजनिक (भिडियो)

सेलिब्रेटी नेपाल

काठमाडौँ: कुलेन्द्र बिक र गीता श्रीस मगरको स्वर रहेको नयाँ लोक तथा दोहोरि गीत भिडियो सार्बजनिक गरिएको छ । ‘गाई चराउने वन’ बोलको गीतमा दुर्गा बिरहीको शब्द तथा संगीत रहेको छ। सार्बजनिक गीतमा झलक संगीतमको एरेञ्ज रहेको छ ।

दुर्गा बिरहीले निर्देशन गरेको भिडियोमा आर्यन मगरको कोरियोग्राफी, नवराज उप्रेतीको छायांकन, मनोज कार्कीको सम्पादन रहेको छ । यस गीतको भिडियोमा पिएन सापकोटा, रक्षा श्रेष्ठ, रोहित थापा मगर र योगीसा खत्रीको अभिनय रहेको छ ।

 

सूचना बिभाग दर्ता नम्बर ५३७ - २०७३ / ०७४ सेलिब्रिटी नेपाल डट कम का लागी, संचालक/प्रकाशक : कल्पना सापकोटा, सम्पादक : आनन्द अधिकारी, सम्बाददाता : रघुनाथ सापकोटा, सम्पर्क : ९८५१०७१८७३