आकाश श्रेष्ठ बैदेशिक रोजगारमा जाँदा सृष्टि पिडामा (भिडियो)

सेलिब्रेटी नेपाल

काठमाडौँ: केदार बरुवाल छेत्रीको स्वरमा रहेको नयाँ गीत सार्बजनिक गरिएको छ। रबि मल्लको शब्द रचना र कल्याण सिंहको संगीत रहेको ‘मन छोडी’ बोलको गीतमा नेपालीहरुको बैदेशिक रोजगारको पिडालाइ प्रस्तुत गरिएको छ । सशान कंडेलले निर्देशन गरेको भिडियोमा नवराज उप्रेतीको छायाँकन र विकास दाहालको सम्पादन रहेको छ। सार्बजनिक भिडियोमा आकाश श्रेष्ठ र सृष्टि खड्का फिचर्ड छन् ।

 

सूचना बिभाग दर्ता नम्बर ५३७ - २०७३ / ०७४ सेलिब्रिटी नेपाल डट कम का लागी, संचालक/प्रकाशक : कल्पना सापकोटा, सम्पादक : आनन्द अधिकारी, सम्बाददाता : रघुनाथ सापकोटा, सम्पर्क : ९८५१०७१८७३