अक्षय कुमारलाई कंगनाले टक्कर दिदैँ

सेलिब्रेटी नेपाल

एजेन्सी: पछिल्लो समय बलिउडका स्टार अभिनेता अक्षय कुमारको चर्चा आकाशिएको छ । उनलाई चुनौती दिन तीन खान पनि डराउन थालेका छन् । उनको सन् २०२० को दिपावलीमा फिल्म ‘पृथ्वीराज’ रिलिज हुँदैछ । तर, उनलाई बलिउडकी चर्चित अभिनेत्री कंगना रणावतले कडा चुनौती दिएकी छिन् ।

सोही दिनमा उनको फिल्म ‘घडक’ पनि रिलिज हुने भएको छ । यी दुई फिल्म एकैदिन रिलिज हुँदा कसलाई फाइदा र कसलाई नोक्सानी हुने त्यो फ्यानहरुले नै निर्क्योल गर्नेछन् ।

 

सूचना बिभाग दर्ता नम्बर ५३७ - २०७३ / ०७४ सेलिब्रिटी नेपाल डट कम का लागी, संचालक/प्रकाशक : कल्पना सापकोटा, सम्पादक : आनन्द अधिकारी, सम्बाददाता : रघुनाथ सापकोटा, सम्पर्क : ९८५१०७१८७३