Tag - yagya bk

यज्ञ र शान्तीश्रीको गीतमा पुष्प र जिसु (भिडियो)

काठमाडौँ। गायक यज्ञ बिक र गायिका शान्तीश्री परियारको स्वरमा ‘हेर्ने हो र देखाइदिम’ बोलको गीतको भिडियो सार्वजनिक गरिएको छ । सार्वजनिक गीतको शब्द भने दुई अर्थी दिने खालको छ । गायिकाले ‘हेर्ने हो र देखाइदिम’ भन्दै गर्दा गायकले ‘के’...