Tag - ranabir kapoor

आलियाले छोरीलाई जन्म दिईन्

एजेन्सी। बलिउड अभिनेत्री आलिया भट्टले छोरीलाई जन्म दिएकी छिन् । आज आइतवार उनले मुम्बइको एचएन रिलायन्स अस्पतालमा छोरीलाई जन्म दिएकी हुन् । यो त्यही अस्पताल हो, जहाँ आलिया र रणवीर कपुरका पिता ऋषि कपुर भर्ना भएका थिए । ऋषिको निधन...