Tag - raju pariyar

डिएआर मुभिजले दोहोरी आइडल गर्ने, निर्णायकमा पूरुषोतम,राजु,रीता देखि घमेशसम्म

काठमाडौँ। लोक दोहोरी गीतको रियालिटी शो ‘दोहोरी आइडल’ हुने भएको छ। नेपालका प्रतिष्ठित ४२ कलाकारहरु बिच हुने प्रतिस्पर्धाको निर्णायकमा पूरुषोतम न्यौपाने,राजु परियार,घमेश दुलाल र रीता थापा रहनेछन्। नेपालमा पहिलो पटक लिग...

राजु र मेलीनाको ‘बैरी हंसायौ’ सार्वजनिक (भिडियो)

काठमाडौँ। गायक राजु परियार र गायीका मेलीना मैनालीको स्वरमा रहेको गीत ‘बैरी हंसायौ’ सार्वजनिक गरिएको छ। सार्वजनिक गीतमा साजन पराजुलीको शब्द तथा प्रभावन जे को संगीत रहेको छ। साजन पराजुलीको निर्देशनमा बनेको भिडियोलाई...

राजु र शान्तिश्रीको यथार्थ बोकेको गीत

काठमाडौँ। गायक राजु परियार र गायिका शान्तिश्री परियारको आवाजमा सजिएको लोकभाका ‘बाले दियो बल्छ होलानी ’ को भिडियो सार्वजनिक गरिएको छ ।राजु परियारकै शब्द ,संगीतमा सिर्जित यो भाका नेपाली समाजमा अझै जरो गाडेर बसेको जातीय प्रथाको बिषय...

राजु र माण्डवीको तीज गीत ‘लकडाउनले केहि फरक पर्दैन’ (भिडियो)

काठमाडौँ। हिन्दु नारीहरुको महान चाड हरितालिका तीजलाई लक्षित गर्दै तीज गीत ‘लकडाउनले केहि फरक पर्दैन’ सार्वजनिक गरिएको छ। सार्वजनिक गीतमा राजु परियार र माण्डबी त्रिपाठीको स्वर रहेको छ। गीतमा शब्द संगीत र एरेन्ज भने...

राजु र जानुकाको तीज गीत ‘नजाऊ पियारी’ सार्वजनिक (भिडियो)

काठमाडौँ। हिन्दु नारीहरुको महान चाड हरितालिका तीज नजिकिंदै गर्दा तीज गीत भिडियो सार्वजनिक हुने क्रम पनि बढेको छ। गायक राजु परियार,सरोज लामिछाने र गायिका जानुका लामिछाने निरौलाको स्वरमा रहेको तीज गीत ‘नजाऊ पियारी’...

राजु परियार र शान्ता कार्किको दशैं गीत सार्वजनिक

काठमाडौं। राजु परियार र शान्ता कार्किको स्वरमा दशैं गीत’गाउँमै मनाउ दशैं तिहार’ सार्वजनिक गरिएको छ । सार्वजनिक गीतमा संगीत रिमेश कुमार थापा, शब्द जिवन प्याकुरेल, संगीत संयोजन विजय थापा, मिक्सिङ मास्टरिङ कृष्ण...

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.