राजु र मेलीनाको ‘बैरी हंसायौ’ सार्वजनिक (भिडियो)



काठमाडौँ। गायक राजु परियार र गायीका मेलीना मैनालीको स्वरमा रहेको गीत ‘बैरी हंसायौ’ सार्वजनिक गरिएको छ। सार्वजनिक गीतमा साजन पराजुलीको शब्द तथा प्रभावन जे को संगीत रहेको छ। साजन पराजुलीको निर्देशनमा बनेको भिडियोलाई ज्ञानेन्द्र शर्मा हुमागाईंले छायाँकन तथा कृष्ण गौतमले सम्पादन गरेका छन्। भिडियोमा कमल सिंह,ललना चिमरिया र सूर्या नेपाली फिचर्ड छन्। भिडियो डिएआर मुभिजको अफिसियल च्यानल मार्फत सार्वजनिक गरिएको छ।

Copyright © 2012 - 2026 | All Right Reserved.