Tag - raja ram fuyal

अभिनेत्री कबिता बनिन् लेखिका,’म अनि मेरो’ पुस्तक सार्वजनिक

काठमाडौँ। चलचित्र ‘बबी’कि अभिनेत्री कबिता गुरुङ अब लेखिका पनि बनेकी छन्। कबिताले लेखेको पहिलो पुस्तक ‘म अनि मेरो’को सोमबार एक कार्यक्रमको बीच लोकार्पण गरियो। कबिताले आफ्नो पुस्तक आफैं सार्वजनिक गरेकी हुन्।...