Tag - rabindra khadka

नेपाल चलचित्र कलाकार संघको चुनाव,अध्यक्षमा ४ जना महासचिबमा ३ जना भिड्दै

सेलिब्रेटी नेपाल काठमाडौँ:नेपाल चलचित्र कलाकार संघको चुनाब आगामी जेठ २५ गते हुने भएको छ। पटक पटक सर्दै आएको चुनाव अब चाहिं जेठ २५ मा हुने कन्फर्म भएको हो । २५ गते हुने चुनाबको लागि कलाकारहरुलाइ चुनाबी माहोल लागि सकेको छ र...