Tag - new movie babari

अदिती र धिरजको प्रेम, ‘बाबरी’ टिजर रिलिज

काटमाडौं। अदिती बुढाथोकी र धिरज मगर अभिनित चलचित्र ‘बाबरी’को अफिसियल टिजर सार्वजनिक गरिएको छ । सार्वजनिक १ मिनेट २० सेकेण्ड लामो टिजरमा धिरजले अदितीलाई फकाउँदै गरेको देख्न सकिन्छ । चलचित्रमा धिरज नाडकरको पनि मुख्य भुमिका रहेको छ...