Tag - Nango Gaun

दयाहाङ स्टारर चलचित्र ‘नाङ्गो गाउँ’को टिजर सार्वजनिक

काठमाडौँ। दयाहाङ राई स्टारर चलचित्र ‘नाङ्गो गाउँ’को टिजर सार्वजनिक गरिएको छ । दीपेन्द्र लामाको लेखन तथा निर्देशनमा तयार भएको चलचित्रको टिजरमा राजनीतिक परिवेशलाई उठान गरिएको छ । एक इमान्दार शिक्षक कसरी राजनीतिज्ञ बन्छ भन्ने कथा...

‘नाङ्गो गाउँ’को पोष्टर रिलिज,दयाहाङ बने नेता

काठमाडौँ। भदौको २९ गतेबाट प्रदर्शनको तयारीमा रहेको चलचित्र ‘नाङ्गो गाउँ’ को फस्टलुक सार्वजनिक गरिएको छ । आज सार्वजनिक गरिएको चलचित्रको पोष्टरलाई राजनीतिक पृष्ठभूमीमा तयार पारिएको छ । हिमाल शर्माको प्रस्तुतिमा तयार भएको चलचित्रलाई...

दीपेन्द्र लामाको ‘नाङ्गो गाउँ’ को छायाँकन सम्पन्न

काठमाडौँ। दीपेन्द्र लामाको लेखन तथा निर्देशनमा तयार भएको चलचित्र ‘नाङ्गो गाउँ’ को छायांकन ३३ दिनमा सकिएको छ । यो चलचित्रको छायांकन काभ्रेको बेथानचोक गाउँपालिकाका विभिन्न क्षेत्रमा गरिएको थियो । निर्देशक लामाले ३३ दिनमा चलचित्रको...

दीपेन्द्र लामाको ‘नाङ्गो गाउँ’को छायांकन काभ्रेमा

काठमाडौँ। निर्देशक दीपेन्द्र लामाको निर्देशनमा चलचित्र ‘नाङ्गो गाउँ’को छायांकन काभ्रेको बेथानचोक गाउँपालिकामा धमाधम भईरहेको छ । चैत्रको १० गतेबाट सुरु भएको छायांकन ३५ दिनसम्म चल्ने निर्देशक लामाले जानकारी दिए । चलचित्रको...

दीपेन्द्रको निर्देशनमा फिल्म ‘नाङ्गो गाउँ’ बन्ने, मुख्य भूमिकामा दयाहाङ र मिरुना फाइनल

काठमाडौं । ‘दुई नम्बरी’ सुपरहिट भएपछि निर्देशक दीपेन्द्र लामाले नयाँ फिल्म निर्देशनको घोषणा गरेका छन् । उनको लेखन तथा निर्देशनमा ‘नांगो गाउँ’ नामक फिल्म निर्माण हुने भएको हो । फिल्ममा अभिनेता दयाहाङ राई र अभिनेत्री मिरुना मगर...