Tag - mahajatra

५१ औँ दिनको यात्रामा ‘महाजात्रा’

काठमाडौं। ‘जात्रा’ र ‘जात्रै जात्रा’ पछि षट्कोण आर्ट्सले निर्माण गरेको तेस्रो भाग ‘महाजात्रा’ प्रदर्शनको छैटौँ सातामा प्रवेश गरेको छ। अर्थात् फिल्म ५१ औँ दिनको यात्रामा अगाडि बढिरहेको छ। प्रदर्शनको पाचौँ साता पार गर्दा पनि...

सफल ब्यापारका साथ दोस्रो सातामा ‘महाजात्रा’

काठमाडौँ । चलचित्र ‘महाजात्रा’ प्रदर्शनको दोस्रो सातामा प्रवेश गरेको छ । गत शुक्रबार प्रदर्शनमा आएको चलचित्र पहिलो साता राम्रो व्यवसाय गर्दै दोस्रो सातामा प्रवेश गरेको हो । दर्शकबाट प्राप्त प्रतिक्रिया र ब्रान्डले निर्माण गरेको...

मुन्ना पात्र हिट भए पछि उस्तै भूमिका मात्र अफर आयो : रविन्द्र झा

काठमाडौं। चलचित्र ‘जात्रा’ मार्फत मुन्नाको रुपमा दर्शकसँग साक्षात्कार गरेका रवीन्द्र झा अहिलेका व्यस्त कलाकार हुन् । मुन्ना ठाकुर अहिले सिनेमा प्रेमी दर्शकको लागि परिचित नाम बनिसकेको छ । नेपाली चलचित्रका प्रायः निर्माता तथा...

‘महाजात्रा’को पहिलो गीत ‘आहा क्या राम्रो’ सार्वजनिक

काठमाडौं । चलचित्र ‘महाजात्रा’ को पहिलो भिडियो सामग्रीको रुपमा गीत सार्वजनिक गरिएको छ । माघेसंक्रान्तिको अवसर पारेर सर्वजनिक गरिएको ‘आहा क्या राम्रो’ बोल रहेको गीत चलचित्रको प्रमोशनका लागि तयार गरिएको हो । केही समय अगाडि...

हरिवंश र विपिन स्टारर चलचित्र ‘महाजात्रा’को फर्स्टलुक सार्वजनिक

काठमाडौँ। चलचित्र ‘जात्रा’को तेस्रो श्रृंखला ‘महाजात्रा’को फर्स्टलुक पोस्टर सार्वजनिक गरिएको छ । सार्वजनिक फर्स्टलुक पोस्टरमा अभिनेता हरिबंश आचार्यलाई व्हील चेयरमा बाँधिएको र अन्य तिन जना कलाकार उभिएको देख्न सकिन्छ। षट्कोण...

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2026 | All Right Reserved.