Tag - london to paris

‘लण्डन टु पेरिस’ को बिहीबार साँझ काठमाडौंमा ग्राण्ड प्रिमियर

काठमाडौँ। आज शुक्रबारबाट प्रदर्शनमा आएको सिनेमा ‘लण्डन टु पेरिस’को बिहीबार साँझ काठमाडौंमा ग्राण्ड प्रिमियर गरिएको छ । प्रिमियर पछि सिनेमाकर्मीले सिनेमाको कथावस्तु मनपराएको प्रतिक्रिया दिएका छन् । निर्देशक शोभित बस्नेतले ठूलो...

‘लण्डन टु पेरिस’को दोस्रो गीत ‘चाहान्छु यो माया’ सार्वजनिक

काठमाडौँ। घनश्याम लामिछाने निर्देशित सिनेमा ‘लण्डन टु पेरिस’को दोस्रो गीत ‘चाहान्छु यो माया’ सार्वजनिक गरिएको छ । शुक्रबार ओएसआर डिजिटलको युट्युब च्यानलबाट सिनेमाको यो रोमान्टिक गीत रिलिज गरिएको हो ।...

‘लण्डन टु पेरिस’को पहिलो गीत ‘खुल्ला आकाश’ मा निश्चल र साम्राज्ञी बने रोमान्टिक

काठमाडौँ। घनश्याम लामिछाने निर्देशित सिनेमा ‘लण्डन टु पेरिस’को पहिलो गीत ‘खुल्ला आकाश’ रिलिज गरिएको छ । मंगलबार राजधानीमा आयोजित एक कार्यक्रमका बीच सिनेमाको गीत रिलिज गरिएको हो । सार्वजनिक गीतमा युवापुस्ता माझ चर्चित संगीतकार...

चलचित्र ‘लण्डन टु पेरिस’ को पोस्टरमा रोमान्टिक गरिमा र कवीर

काठमाडौं । घनश्याम लामिछाने निर्देशित चलचित्र ‘लण्डन टु पेरिस’ को दोस्रो पोस्टर सार्वजनिक गरिएको छ । चलचित्रको दोस्रो पोस्टरमा चलचित्रका मुख्य चार पात्रलाई प्रस्तुत गरिएको छ । अभिनेत्री साम्राज्ञी आरएल शाह र डेव्यु...

‘लन्डन टु पेरिस’ जेठ २५ गतेबाट प्रदर्शनमा आउने

काठमाडौँ। अभिनेत्री साम्राज्ञी राज्य लक्ष्मी शाहले डेब्यू अभिनेता निश्चल खड्कासँग जोडी कसेको रोमान्टिक चलचित्र ‘लन्डन टु पेरिस’ जेठ २५ गते रिलिज हुने भएको छ । निर्माण पक्षले चलचित्रको एक पोस्टर रिलिज गर्दै रिलिज मिति...

लामिछाने निर्देशित चलचित्र ‘लन्डन टु पेरिस’ को छायांकन सम्पन्न

काठमाडौँ। घनश्याम लामिछाने निर्देशित चलचित्र ‘लन्डन टु पेरिस’ को छायांकन सकिएको छ । कोरोना लगत्तै छायांकनमा गएको चलचित्रको प्राविधिक कारणले २० प्रतिशत सुटिङ हुन बाँकी थियो । बाँकी छायांकन सकिएसँगै धमाधम मुम्बईमा...

साम्राज्ञीको ‘लण्डन टू पेरिस’ फागुन ५ मा

काठमाडौँ। अभिनेत्री साम्राज्ञी आरएल शाहको मुख्य भूमिका रहेको चलचित्र ‘लण्डन टू पेरिस’ ५ फागुनमा प्रदर्शन हुने भएको छ । निर्देशक घनश्याम लामिछानेका अनुसार गत महिना लण्डन र पेरिसमा छायांकन भएको चलचित्र फागुन ७ गते...