Tag - krishna malla

आठौं ग्लोबल नेपाली फिल्म अवार्ड अगस्ट ९ मा अमेरिकाको कोलोराडोमा

काठमाडौँ । आगामी अगस्ट ९ तारिखका दिन अमेरिकाको कोलोराडोस्थित बोल्डरमा ८औं ‘एटिए एभरेस्ट ग्लोबल नेपाली फिल्म अवार्ड २०२५’ हुने भएको छ । आइतबार नेपालको राजधानी काठमाडौंमा आयोजित विशेष समारोहका बीच ग्लोबल नेपाली फिल्म अवार्डको आठौं...

सातौँ ‘ग्लोबल नेपाली फिल्म अवार्ड’ सेप्टेम्बर २८ मा न्यूयोर्कमा हुने

काठमाडौं । ‘नेपाली चलचित्र गाउँदेखि विश्वसम्म’ भन्ने नारासहित सन् २०१६ बाट सुरु भएको ‘ग्लोबल नेपाली फिल्म अवार्ड’ को सातौँ संस्करण अमेरिकाको न्यूयोर्कमा २०२४ सेप्टेम्बर २८ तारिखमा हुने तय भएको छ। चलचित्रकर्मीलाई सम्मान...

‘ग्लोबल नेपाली फिल्म अवार्ड’ को पाँचौ संस्करण जुलाईमा

काठमाडौं। नेपाली चलचित्र उद्योगलाई अन्तर्राष्ट्रिय रुपमा पहिचान गराउँदै सम्पूर्ण चलचित्रकर्मीहरुको प्रोत्साहन र सम्मानको उद्देश्य सहित सन् २०१६ बाट सुरु भएको ‘ग्लोबल नेपाली फिल्म अवार्ड’ को पाँचौ संस्करण अमेरिकाको टेक्सस राज्यको...

‘नेपाल बेष्ट म्युजिक अवार्ड–२०२१’ सम्पन्न (फोटो फिचर)

काठमाडौँ। तुल्सी मिडियाको आयोजनामा ‘नेपाल बेष्ट म्युजिक अवार्ड–२०२१’ को पहिलो संस्करण भब्य र सभ्य रुपमा सम्पन्न भएको छ। नेपालको शान, संगीतको पहिचान भन्ने मूल नारालाई आत्मसात गर्दै नेपाल बेष्ट म्युजिक अवार्ड–२०२१ चन्द्रागिरी हिल्स...

सिन्धुबासीका साथमा कलाकार, सिन्धु सहयोग कोष स्थापना

काठमाडौँ। गत असार १ गते आएको बाढी–पहिरोबाट सिन्धुपाल्चोक जिल्लाका मेलम्ची, हेलम्बु, पाँचपोखरी तथा ईन्द्रावतीमा भएको प्राकृतिक प्रकोपबाट पीडित भएकाहरुको सहयोगका लागि नेपाली कलाकारहरुले सिन्धु सहयोग कोष स्थापना गरेका छन् । बिहिबार...

मेलम्चीका संरचना पुननिर्माण गर्न अभिनेता मल्लको संयोजकत्वमा समिति गठन

काठमाडौं । बाढी प्रभावित सिन्धुपाल्चोकलाई आर्थिक लगायतका सहायता जुटाउन सरकारले बरिष्ठ अभिनेता कृष्ण मल्लको नेतृत्वमा कलाकारहरु रहेको समिति गठन गरेको छ । शनिबार राजधानीमा स्वास्थ्यमन्त्री शेरबहादुर तामाङ र सिन्धुपाल्चोकका...

हरितारा चलचित्र पुरस्कार मदनदाश र कृष्ण मल्ललाई प्रदान

काठमाडौँ। परिवर्तन नेपालले पौष २२ गते एक समारोहका वीच हरितारा चलचित्र पुरस्कार , श्री दुर्गा देवी पुण्य निरौला स्मृति पुरस्कार र परिवर्तन सम्मान प्रदान गरेको छ । हरितारा चलचित्र पुरस्कारका संरक्षक सदस्य मालिका राणाको सभापतित्वमा...

कृष्ण मल्ल र मदनदास श्रेष्ठलाई हरिततारा पुरस्कार

काठमाडौँ । अभिनेता कृष्ण मल्ल र नाट्यकर्मी अभिनेता मदनदास श्रेष्ठलाई २०७५ सालको हरिततारा चलचित्र पुरस्कार प्रदान गरिने भएको छ । हरितारा चलचित्र पुरस्कारका संरक्षक मनोज शमसेर जबराको अध्यक्षतामा गत बुधबार बसेको बैठकले २०७६ सालको...

हाँस्य शृंखला ‘श्रीमती जिन्दावाद’ युट्युबमा

सेलिब्रेटी नेपाल,काठमाडौँ। यतिबेला हांस्य सिरियलहरूले राम्रो दर्शक पाई रहेको अबस्थामा अर्को हांस्य सिरियल आउने भएको छ । हांस्य र पारिवारिक रूपमा निर्माण गरिएको यो सिरियल १३ बर्ष अगाडि नेपाल टेलिभिजनबाट प्रसारण भएको थियौ ।...

नेपाल फिल्म सोसाइटीद्वारा बोर्ड अध्यक्षलाइ बधाई तथा शुभकामना

सेलिब्रेटी नेपाल । नेपाल फिल्म सोसाइटीको टिमले चलचित्र बिकास बोर्डका नब नियुक्त अधक्ष्य दयाराम दाहाललाइ बधाई तथा शुभकामना दिएको छ। २०७७ जेष्ठ २२ गते बसेको मन्त्रीपरिषद बैठकले बरिष्ठ चलचित्रकर्मी दयाराम दाहाललाई चलचित्र बिकास...

तिन स्टार शिव, भुवन र राजेश एकै मन्चमा सम्मानित

सेलिब्रेटी नेपाल काठमाडौँ: चौथो ग्लोबल नेपाली फिल्म अवार्ड कार्यक्रम ग्लोबल नेपाली फिल्म अवार्ड एलएलसी, नेपाल फिल्म सोसाइटी र गोल्डेन स्टेट मुभी मेकर एलएलसीको आयोजना तथा ८८४८ मिडिया हाउस एलएलसी, हिमालयन फाउन्डेसन कर्पको सह...

चौथो ग्लोबल नेपाली फिल्म अवार्ड-२०१९ अमेरिकाको सान फ्रान्सिस्कोमा हुँदै

सेलिब्रेटी नेपाल काठमाडौँ:आफ्नै नाम, शान र पहिचान सहित ग्लोबल नेपाली फिल्म अवार्डको चौथो संस्करण २०१९ हुने भएको छ ।चौथो ग्लोबल नेपाली फिल्म अवार्ड २०१९ , सान फ्रान्सिस्को बे एरियामा यही नोवेम्बेरको ३० देखि डिसेम्बर १ तारिक सम्म...

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.