Tag - Human Rights International Film Festival

मानव-अधिकार अन्तर्राष्ट्रिय चलचित्र महोत्सवको ‘लाइनअप’ सार्वजनिक

काठमाडौँ। नेपाल मानव-अधिकार अन्तर्राष्ट्रिय चलचित्र महोत्सवको ‘लाइनअप’ सार्वजनिक गरिएको छ । बुधबार महोत्सवले डकुमेन्ट्री, शर्ट, एनिमेशन, फिक्सन सब विधाको चलचित्रको सूची सार्वजनिक गरेको हो । नेपालसहित २३ देशका ४७ चलचित्र छनोटमा...