Tag - hostel 3

शनिवार चलचित्र ‘होस्टेल ३’ लाई दर्शकको साथ

काठमाडौं। शुक्रवार रिलिज भएको नेपाली चलचित्र ‘होस्टेल ३’को विकेन्ड ओपनिङ उत्साहजनक भएको छ । शुक्रवार देशभरका हलहरूमा करिब ५०% अकुपेन्सी थियो भने शनिवार बिहानैदेखि धेरै हलहरूमा शतप्रतिशत र केहीमा ८० देखि ९० प्रतिशतसम्म...

चलचित्र ‘होस्टेल ३’ देशभर प्रदर्शनमा,२०० भन्दा बढी शो

काठमाडौं। नेपाली चलचित्र ‘होस्टेल ३’ देशभर प्रदर्शनमा आएको छ । सशान कँडेलद्वारा निर्देशित यो चलचित्रले देशभर २०० भन्दा बढी शो पाएको छ । हलहरूले बुधवारदेखि नै अग्रिम बुकिङ खुला गरेका थिए र शुक्रवार बिहानसम्म हलहरूमा...

‘होस्टेल ३’ मार्च १३ बाट युएइ,कतार र बहराइनमा एकसाथ रिलिज हुँदै

काठमाडौं। यही फागुन २३ गते रिलिज हुने तयारीमा रहेको नेपाली चलचित्र ‘होस्टेल ३’ नेपाल संगै बिदेशमा समेत चर्चामा रहेको छ। चलचित्रको ट्रेलर सार्वजनिक भएसँगै यसले विभिन्न रेकर्डहरू कायम गरेको छ । शुक्रवार रिलिज भएको ट्रेलरले दर्शकको...

‘होस्टेल ३’ को दोस्रो पोस्टरमा कुलब्वाई देखि सिमरन सम्म

काठमाडौं। चलचित्र ‘होस्टेल ३’ को दोस्रो पोस्टर सार्वजनिक गरिएको छ । आगामी फागुन २३ गते रिलिज हुने यस चलचित्रको पोस्टरमा सबै प्रमुख कलाकारहरूलाई स्थान दिइएको छ । यसअघि चलचित्रको पहिलो झलक देखिने गरी चार मुख्य अभिनेताहरू आशिष...

‘होस्टेल ३’ को फर्स्टलुक संगै नयाँ प्रदर्शन मिति सार्वजनिक

काठमाडौं। नेपालको चर्चित चलचित्र शृङ्खला ‘होस्टेल’ को तेस्रो संस्करण ‘होस्टेल ३’ को पोस्टर सार्वजनिक गरिएको छ । पोस्टरसँगै आगामी फागुन २३ गतेको लागि चलचित्रको नयाँ रिलिज मिति समेत सार्वजनिक गरिएको छ । यो मितिमा नेपाल सहित अन्य...

‘होस्टेल ३’ विदेश राइट बिक्रि

काठमाडौं। फागुन १६ गते विश्वभर एकसाथ रिलिज हुने तयारीमा रहेको तथा हाल छायाङ्कन भइरहेको नेपाली चलचित्र ‘होस्टेल ३’ अन्तर्राष्ट्रिय बजारमा चर्चित बन्दै गएको छ। पछिल्लो समय अस्ट्रेलिया र न्यूजिल्यान्डका लागि यसको प्रदर्शन अधिकार...

आर्यन सिग्देल ‘होस्टेल ३’ मा ‘वार्डेन’ बन्दै

काठमाडौं। यसै साता छायाङ्कनमा जान लागेको नेपाली चलचित्र ‘होस्टेल ३’ मा अभिनेता आर्यन सिग्देल अनुबन्धित भएका छन्। निर्माण पक्ष र सिग्देलबीच बुधवार सम्झौता भएको हो। आर्यन सिग्देल यो चलचित्रमा महत्त्वपूर्ण...

‘होस्टेल ३’ को प्रमुख भूमिकामा रिहान, पदम र सिम्रन

काठमाडौं। निर्माणाधीन नेपाली चलचित्र ‘होस्टेल ३’को प्रमुख भूमिकामा रिहान गिरी, पदम तामाङ र सिम्रन पन्तको प्रवेश भएको छ। यसअघि यस चलचित्रमा प्रमुख भूमिकामध्ये एकमा ‘कुल ब्वाय’ अर्थात् पारस बम अनुबन्धित भएका...