काठमाडौँ । फरक धार र नयाँ प्रस्तुतीका कारण चर्चामा रहेको प्रतीक्षित नेपाली चलचित्र ‘एक्लो–१’ यही जनवरी ८ देखि मध्यपूर्वका विभिन्न मुलुकमा एकसाथ प्रदर्शनमा आउने भएको छ। यूएई, कतार र बहराइन भरका सिनेमा हलहरूमा रिलिज हुन लागेको यस...
Tag - eklo movie
‘एक्लो’ को ट्रेलर सार्वजनिक,पहिलो नेपाली साइफाई सिनेमा
काठमाडौँ। नेपाली फिचर फिल्म ‘एक्लो’ को ट्रेलर रिलिज गरिएको छ। आज लाविममल ललितपुरमा एक बिसेष कार्यक्रमको आयोजना गर्दै ट्रेलर सार्वजनिक गरिएको हो। झन्डै ३ मिनेट लामो ट्रेलर ओएसआर डिजिटलको अफिसियल च्यानल मार्फत सार्वजनिक गरिएको हो।...
अमेरिकाको प्रतिष्ठित म्युजियम अफ द मुभिङ इमेजमा ‘एक्लो’ को ऐतिहासिक प्रिमियर
काठमाडौँ। नेपाली फिचर फिल्म ‘एक्लो’ ले अन्तर्राष्ट्रिय स्तरमा एक महत्वपूर्ण उपलब्धि हासिल गर्दै अमेरिकाको न्युयोर्कस्थित विश्वप्रसिद्ध म्युजियम अफ द मुभिङ इमेज (Museum of the Moving Image) मा ऐतिहासिक प्रिमियर गर्न लागेको छ। यो...
प्रदीपको चलचित्र ‘एक्लो’ इन्ड क्ल्याप
काठमाडौँ। प्रदीप शाहीको निर्देशनमा निर्माण भएको चलचित्र ‘एक्लो’ को सम्पूर्ण छायाँकन सकिएको छ। साइन्स फिक्सनमा आधारित रहेर निर्माण भइरहेको चलचित्रको अपर मुस्ताङ र काठमाडौँमा छायांकन गरिएको हो। चलचित्रका कार्यकारी...
अपर मुस्ताङमा बाढीले चलचित्र ‘एक्लो’ को सेट क्षति,लाखौँको घाटा
काठमाडौँ। चलचित्र ‘एक्लो’ को अपर मुस्ताङमा बनेको सेटलाई बाढीले क्षति पुर्याएको छ । गत महिना काठमाडौँमा शुभ मुहर्त गरेर ललितपुरको च्यासलमा केही दृश्य छायाङ्कन गरेर निर्माण टिम छायांकनको लागी मुस्ताङ पुगेको थियो। साइन्स फिक्सनमा...
ट्राइलोजीमा प्रदिपको साईफाई-जोम्बी थ्रिलर सिनेमा, नाम राखियो ‘एक्लो-१’
काठमाडौँ। प्रदिप शाहीको निर्देशन रहने अभिनेता प्रदिप खड्काको साईफाई-जोम्बी थ्रिलर सिनेमाले आफ्नो नाम घोषणा गरेको छ। एक पोस्टर सार्वजनिक गर्दै निर्माणपक्ष आज सोमबार सिनेमाको नाम सार्वजनिक गरेको हो। सिनेमाको नाम ‘एक्लो...

