Tag - churi furi

ऋषिराजको ‘चुरीफुरी’ का लागि अडिसन

सेलिब्रेटी नेपाल काठमाडौँ: निर्देशक ऋषिराज आचार्यको निर्माण तथा निर्देशनमा बन्न लागेको चलचित्र ‘चुरीफुरी’ ले कलाकार छनौट कार्य सुरु गरेको छ । पहिलो चरणको अडिसन शुक्रबार आरबि मुभीजको कार्यालय, चक्रपथमा सम्पन्न भयो । स्क्रिप्टले...