Tag - bollywood actress priyanka chopra

प्रियंका चोपडाको ‘द ब्लफ’ ट्रेलर सार्वजनिक, छोरीका लागि प्रियंकाको एक्सन

काठमाडौं। बलिउड हुँदै हलिउडमा स्थापित अभिनेत्री प्रियंका चोपडा जोनस अभिनीत फिल्म ‘द ब्लफ’ को ट्रेलर सार्वजनिक भएको छ। अमेजन प्राइम भिडिओको आधिकारिक युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको करिब दुई मिनेट लामो ट्रेलरले प्रियंकालाई...

खुल्ला कपडाको आलोचना गर्नेलाई प्रियंकाले दिइन् कडा जवाफ

सेलिब्रेटी नेपाल एजेन्सी: प्रियंका चोपडा हालै ग्रामी अवार्डसमा सहभागी भएकी थिइन् । उक्त कार्यक्रममा प्रियंका निकै खुल्ला पहिरनमा पुगेकी थिइन् जसका कारण उनको धेरै आलोचना भयो । भारतीय फ्यानले उनको ड्रेसिङ सेन्समा प्रश्न उठाउँदै...

Copyright © 2012 - 2026 | All Right Reserved.