Tag - bikash limbu

विकाश लिम्बुको ‘झस्कायो माइली’ (भिडियो)

काठमाडौँ। द भ्वाइसका प्रतिष्पर्धी गायक विकाश लिम्बुको स्वरमा रहेको ‘झस्कायो माइली’ बोलको म्युजिक भिडियो सार्वजनिक गरिएको छ । प्रेमी प्रेमिकाको मायाको अनुपम सौगातलाई गीतमा समेटिएको छ । ममता राई यात्रीको शब्द तथा डि आर...