Tag - bigg boss

बिग बोस निर्माता भारतीय कम्पनीले बिग बोस नेपाल सञ्चालकलाई दियो चेतावनी

सेलिब्रेटी नेपाल एजेन्सी: भारतको एक उत्कृष्ट प्रोडक्सन हाउस एंडेमोल शाइन इन्डियाले नेपालमा बिग बोसको संस्करण ‘बिग बोस नेपाल’ सञ्चालन गर्न रोक लगाउदै आईम्याक्सका सीईओ अर्जुन नरसिंह केसीको नाममा सूचना जारी गरेको छ ।...