Tag - belly dancer

बेली डान्सर बिनुको हट पोज (फोटो फिचर)

सेलिब्रेटी नेपाल काठमाडौँ: बेली डान्सरको रुपमा परिचित नृत्यङ्गना बिनु शाक्यको नृत्य हेरेर मनोरञ्जन लिने धेरै छन्। काठमाडौका तारे होटलमा मात्रै हैन, मोफशलका शहरमा हुने विभिन्न साँस्कृतिक कार्यक्रममा पनि उनको माग बढ्दो छ। नृत्यमा...