बेली डान्सर बिनुको हट पोज (फोटो फिचर)


सेलिब्रेटी नेपाल

काठमाडौँ: बेली डान्सरको रुपमा परिचित नृत्यङ्गना बिनु शाक्यको नृत्य हेरेर मनोरञ्जन लिने धेरै छन्। काठमाडौका तारे होटलमा मात्रै हैन, मोफशलका शहरमा हुने विभिन्न साँस्कृतिक कार्यक्रममा पनि उनको माग बढ्दो छ। नृत्यमा पोख्त विनुका डान्सस्टेप अरुका भन्दा फरक छन्। त्यसकारण पनि आफ्नो स्टेजमा बिनुलाई फेरो मार्न लगाउनका लागि आयोजकहरु तम्तयार देखिन्छन्। बिनु आजभोली स्टेज कार्यक्रमका अतिरिक्त म्युजिक भिडियोमा समेत सक्रिय हुन थालेकी छिन्।

Copyright © 2012 - 2026 | All Right Reserved.