Tag - banar sena

चलचित्र ‘वानर सेना’को पहिलो गीत सार्वजनिक

काठमाडौँ। अर्पण गिरी (अरमान जंग) को डेव्यु निर्देशनमा निर्माण भएको चलचित्र ‘वानर सेना’को पहिलो गीत सार्वजनिक गरिएको छ । ‘तिम्रो मनमा’ बोलको गीतमा चलचित्रका मुख्य कलाकार अर्पण गिरी (अरमान जंग) र आरजु प्रसाई फिचर्ड छन् । सार्वजनिक...