Tag - anup baral

नीर शाह,अनुप बराल र ऋचा शर्माले छान्नेछन् ‘एक्टिङ स्टार’

काठमाडौं । रियालिटी शो ‘एक्टिङ स्टार’को जुरी सार्वजनिक गरिएको छ। केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरेर प्रतियोगी खोज्दै गरेको रियालिटी शोको जुरी फाइनल भएको छ । जुरी टिममा नीर शाह,अनुप बराल र ऋचा शर्मा रहेको जानकारी आयोजक...

‘नेपाल अन्तर्राष्ट्रिय नाट्य महोत्सव’ को दोस्रो संस्करण मंसिर ९ देखि

काठमाडौं । नाटकको उत्सवहरुको उत्सव ‘नेपाल अन्तर्राष्ट्रिय नाट्य महोत्सव’को दोस्रो संस्करण आउँदो मंसिरको ९ गतेदेखि हुने भएको छ । ‘सामाजिक रुपान्तरणका लागि रङ्गमञ्चः विविधताको उत्सव’ भन्ने नाराका साथ ९ दिनसम्म चद्यने महोत्सवका देश...

खगेन्द्र लामिछाने निर्देशित चलचित्र ‘पानीफाटो’ को ट्रेलर सार्वजनिक

काठमाडौं। खगेन्द्र लामिछाने निर्देशित डेब्यू चलचित्र ‘पानीफोटो’को ट्रेलर सार्वजनिक गरिएको छ । मंगलवार लामिछानेको जन्मदिनको अवसर पारेर राजधानीमा आयोजित एक कार्यक्रमका बीच चलचित्रको ट्रेलर सार्वजनिक गरिएको हो । २ मिनेट ४५ सेकेन्ड...

अनुप बरालको ‘दोख’ लाई विशेष शोमा तारीफ

काठमाडौँ। अनुप बराल निर्देशित चलचित्र ‘दोख’को शुक्रबार बिहान विशेष शो गरिएको छ । नयाँ बानेश्वरस्थित वान सिनेमाजमा आयोजित विशेष शोमा चलचित्रका निर्देशक बराल, मुख्य कलाकार दीया मास्के, मनिष निरौला, लोकमणि सापकोटा, सुरज मल्ल...

फिल्म ‘दोख’को ट्रेलर रिलिज

काठमाडौं । असार २४ गतेदेखि प्रदर्शनमा आउने तयारीमा रहेको अनुप बराल निर्देशित फिल्म ‘दोख’को ट्रेलर सार्वजनिक गरिएको छ । राजधानीस्थित नेपाल फिल्म क्याम्पस (स्टुडियो थिएटर) मा आयोजित कार्यक्रमकाबीच ३ मिनेट २४ सेकेन्ड समयावधिको...

‘दोख’को शीर्ष गीतमा अमृत गुरुङको स्वर [भिडियो]

काठमाडौं । अनुप बरालको निर्देशनमा तयार भएको चलचित्र ‘दोख’को शीर्ष गीत सार्वजनिक गरिएको छ । शुक्रबार राजधानीमा एक कार्यक्रमकाबीच ‘वन चरी उड्यो’ बोलको गीत सार्वजनिक गरिएको हो । यो गीतमा नेपथ्य व्याण्डका मुख्य गायक अमृत गुरुङको स्वर...

अनुप बराल निर्देशित ‘दोख’ को टिजर सार्वजनिक

काठमाडौं । अनुप बरालको निर्देशनमा तयार भएको चलचित्र ‘दोख’ को टिजर सार्वजनिक गरिएको छ । आगामी असार २४ गतेबाट सार्वजनिक प्रदर्शनमा आउने चलचित्रको आईतबार हाइलाइटस् नेपाल युट्युब च्यानलमार्फत टिजर सार्वजनिक गरिएको हो । १ मिनेट ४८...