Tag - agastya movie

‘ अगस्त्य ‘ हेर्न महिलाहरुको लागि २५% छुटको व्यवस्था

काठमाडौँ। निर्देशक सौरभ चौधरीको लेखन तथा निर्देशनमा तयार भएको यो चलचित्र ‘अगस्त्य च्याप्टर १’ तेश्रो सातामा प्रवेश गरेको छ । चलचित्रले पहिलो सातामा बक्सअफिसमा उत्साहजनक व्यापार थियो भने दोश्रो सातामा औसत प्यापार गरेको निर्माणपक्ष...

चलचित्र ‘अगस्त्य च्याप्टर १’ सन्तोष जनक व्यवसाय गर्दै दोश्रो सातामा लम्कँदै

काठमाडौं । शुक्रबारबाट रिलिजमा आएको चलचित्र ‘अगस्त्य च्याप्टर १’ ले प्रदर्शनकै दिनदेखि सन्तोष जनक व्यवसाय गरिरहेको छ । नेपाली वक्सअफिसमा निरन्तर देखिएको व्यापारिक निराशालाई ‘अगस्त्य च्याप्टर १’ले राहत दिलाउन थालेको निर्माण टिमले...

‘अगत्स्य’ को प्रचार प्रसारको लागी बुटवल पुगे सौगात

बुटवल । सौरभ चौधरी निर्देशित एक्सन-थ्रीलर चलचित्र ‘अगस्त्य’को ट्रेलर सार्वजनिक भए संगै यो चलचित्रको चर्चा चलि रहेको छ । सोमबार बुटवलमा आयोजित पत्रकार सम्मेलनमा उपस्थित हुँदै अभिनेता सौगात मल्लले ‘अगत्स्य’ एउटा सामाजिक...

‘अगत्स्य’ मधेसको कथा नभई समग्र देशको कथा हो : निर्देशक चौधरी

चलचित्रमा दुई भिन्न चरित्रमा देखिएका सौगातले २५–२६ दिन मानसिक रूपमा समस्यामा रहेको एउटै क्यारेक्टरमा बस्दा भने आफूलाई असहज भएको बताए ।

‘अगस्त्य’ को प्रेमभावको गीत ‘मायामा तिम्रै मायामा’ सार्वजनिक

काठमाडौँ। फागुन १८ गते रिलिज हुने चलचित्र ‘अगस्त्य च्याप्टर १’ को भ्यालेन्टाइन डेको छेको पारेर प्रेमभावको गीत ‘मायामा तिम्रै मायामा’ सार्वजनिक गरिएको छ । ओएसआर डिजिटलबाट सार्वजनिक गरिएको गीतमा एसडी योगी र विज्ञानी पराजुलीको स्वर...

चलचित्र ‘अगस्त्यः च्याप्टर १’ को टिजर सार्वजनिक

काठमाडौँ। फागुनको १८ गतेबाट प्रदर्शनमा आउने चलचित्र ‘अगस्त्यः च्याप्टर १’ को टिजर सार्वजनिक गरिएको छ । राजधानी काठमाडौँमा एक कार्यक्रमको आयोजना गर्दै चलचित्रको टिजर सार्वजनिक गरिएको हो। सार्वजनिक एक्सन प्याक टिजरले दर्शक माझ थप...

अगस्त्य मा नाजिरको ५ फरक गेटअप

काठमाडौँ। फागुनको १८ गतेबाट रिलिजमा आउन लागेको चलचित्र ‘अगस्त्यः च्याप्टर १’ को निर्माण पक्षले अभिनेता नाजिर हुसेनको लुक्स सार्वजनिक गर्दै नयाँ पोष्टर सार्वजनिक गरेको छ । सार्वजनिक पोष्टरमा नाजिरको ५ फरक गेटअप प्रस्तुत गरिएको छ ।...

अगस्त्यको फर्स्टलुक संगै प्रदर्शन मिति सार्वजनिक

काठमाडौँ। चलचित्र ‘द अन ब्रेकेबल अगस्त्यः च्याप्टर १’को फस्टलुक रिलिज गर्दै प्रदर्शन मिति घोषणा गरिएको छ । चलचित्रका अभिनेता सौगात मल्लको दुई वटा गेटअप सार्वजनिक गर्दै चलचित्रको प्रदर्शन मिति पक्का गरिएको हो । चलचित्र फागुनको १८...

सौरभको निर्देशनमा चलचित्र ‘अगस्त्य’ बन्ने

काठमाडौंँ । सौरभ चौधरीको निर्देशनमा चलचित्र ‘अगस्त्य’ निर्माण हुने भएको छ । डार्क हर्स इन्टरटेनमेन्ट प्रालीको ब्यानरमा निर्माण हुने चलचित्र प्रकास मल्ल र अनिस तामाङले बनाउन लागेका हुन् । केही नेपाली र केही भारतीय कलाकारको अभिनय...