Tag - africa film festival

सुरु भयो १० औं ‘नेपाल अफ्रिका फिल्म फेस्टिभल’

काठमाडौँ। आईतबारबाट काठमाडौंको जमल स्थित राष्ट्रिय नाचघरमा ‘१० औं नेपाल अफ्रिका फिल्म फेस्टिभल २०२२’ सुरु भएको छ । महोत्सवमा नेपाल सहित १५ देशका २६ फिल्महरु सहभागी छन् । जस मध्य नेपालबाट १२ वटा र बिदेशबाट १४ वटा रहेका छन् ।...