Tag - actress deeya pun

प्रदीप शाहीको ‘एक्लो–१’ दोस्रो सातामा

काठमाडौँ । फरक धार र नयाँ प्रस्तुतिका कारण चर्चामा रहेको प्रतीक्षित नेपाली चलचित्र ‘एक्लो–१’ प्रदर्शनको दोस्रो सातामा प्रवेश गर्दैछ। भविष्यको उत्तर-अपोकालिप्टिक (विनाश पछिको) नेपालको कथामा आधारित यो चलचित्रले नेपाली सिनेमा जगतमा...

चलचित्र ‘एक्लो–१’ जनवरी ८ मा मध्यपूर्वमा प्रदर्शनहुने तय

काठमाडौँ । फरक धार र नयाँ प्रस्तुतीका कारण चर्चामा रहेको प्रतीक्षित नेपाली चलचित्र ‘एक्लो–१’ यही जनवरी ८ देखि मध्यपूर्वका विभिन्न मुलुकमा एकसाथ प्रदर्शनमा आउने भएको छ। यूएई, कतार र बहराइन भरका सिनेमा हलहरूमा रिलिज हुन लागेको यस...

सौगात मल्ल,बुद्दि तामाङ र दीयाको चलचित्र ‘मन्त्र’ युट्युबमा

काठमाडौं। खिल बहादुर गुरुङको निर्देशनमा बनेको नेपाली चलचित्र ‘मन्त्र’ हरितालिका तीजको अवसर पारेर युट्युबमा सार्वजनिक गरिएको छ। खिल बहादुर गुरुङले निर्देशन गरेको चलचित्र ‘रिमै’ यहि भदौ २० गतेबाट प्रदर्शनमा आउने तयारीमा...

प्रदीप शाहीको ‘अन्तिम संस्कार’ अब अमेजन प्राइममा

काठमाडौं । प्रदीप शाही निर्देशित नेपाली चलचित्र ‘अन्तिम संस्कार’ अब अमेजन प्राइममा हेर्न सकिने भएको छ। नेपालका हलहरूमा प्रदर्शन हुँदा औसत व्यापार गरेको यो चलचित्रले समीक्षकहरूबाट भने सकारात्मक प्रतिक्रिया पाएको थियो।...

अभिनेत्री तथा पर्वतारोही दियाले युरोपको सबैभन्दा अग्लो शिखर आरोहण गरिन्

काठमाडौँ। अभिनेत्री तथा पर्वतारोही दिया पुनले युरोपको सबैभन्दा अग्लो शिखर, माउन्ट एल्ब्रुस (५,६४२ मिटर) सफलतापूर्वक आरोहण गरेकी छन्। उनी जुन १० तारिखको बिहानमा टेजन गुरुङ (एलिट एक्सपेडिसन) र रसियन गाइड लिउन अताबिएभ र एड्गरसँगै...

‘एक्लो’ को क्यारेक्टर पोस्टरमा यस्तो देखिईन् दिया

काठमाडौँ। नेपाली फिचर फिल्म ‘एक्लो’ को अभिनेत्री दिया पुनको क्यारेक्टर पोस्टर सार्वजनिक गरिएको छ । आज मातातिर्थ औंशी आमाको मुख हेर्ने दिनको अवसर पारेर पोस्टर सार्वजनिक गरिएको हो। पोस्टर सार्वजनिक गर्दै निर्देशक प्रदीप शाही...

निःसन्तान जोडीलाई समाजले दिने दबाब नै ‘दयारानी’को मुख्य कथा हो : दयाहाङ

काठमाडौं। आगामी माघ २६ गतेबाट प्रदर्शनको तयारीमा रहेको चलचित्र ‘दयारानी’को बिहीबार राजधानीमा पत्रकार भेटघाट कार्यक्रमको आयोजना गरिएको छ । चलचित्रको पत्रकार भेटघाट कार्यक्रमका चलचित्रका मुख्य कलाकार दयाहाङ राई, दीया पुन र विजय...

दयाहाङ र दीयाको चलचित्र ‘दयारानी’को टिजर सार्वजनिक

काठमाडौँ। अभिनेता दयाहाङ राई र अभिनेत्री दीया पुनको मुख्य भुमिका रहेको चलचित्र ‘दयारानी’को टिजर सार्वजनिक गरिएको छ । बिहीबार सार्वजनिक गरिएको १ मिनेट ४६ सेकेण्ड लामो टिजरमा उनीहरु श्रीमान्-श्रीमतीका रुपमा रहेका छन् । सार्वजनिक...

चलचित्र ‘दयारानी’को पहिलो गीत सार्वजनिक

काठमाडौँ। अभिनेता माओत्से गुरुङको लेखन तथा निर्देशनमा निर्माण भएको चलचित्र ‘दयारानी’को गीत रिलिज भएको छ । सोमबार अंग्रेजी नयाँ वर्षको अवसर पारेर इन्टरनेटमा रिलिज गरिएको ‘चोरी चोरी’ बोलको गीतमा चलचित्रका...

‘अन्तीम संस्कार’मा प्रहरीको भूमिकामा देखिएकी दीयालाई ‘नेगेटिभ रोल’मा अभिनय गर्ने इच्छा

काठमाडौँ। बेलायतमा नर्सिङ पेशामा आबद्ध दीया पुनले ‘वीर विक्रम’बाट नेपाली फिल्ममा पाइला चालिन् । पहिलो फिल्म नै हिट भइदियो ।​ त्यसयता उनका फिल्म ‘मिष्टर झोले’, ‘ह्याप्पी डेज’ र ‘मन्त्र’ रिलिज भइसकेका छन् । ‘अन्तिम संस्कार’ फिल्म...

स्वप्निलको स्वरमा ‘अन्तिम संस्कार’ को ओएसटी गीत सार्वजनिक (भिडियो)

काठमाडौं । प्रदीप शाहीको निर्देशनमा बनेको चलचित्र ‘अन्तिम संस्कार’ को ओएसटी गीत सार्वजनिक गरिएको छ । सार्वजनिक ओएसटी गीतमा स्वप्निल शर्माको शब्द,संगीत तथा स्वर रहेको छ। अल्झिन्छ सम्झना,बिर्सन्छु भने नि बिर्सन्न बोलको गीतको लिरिकल...

अभिनेत्री दिया डिएसपी रक्षाको भूमिकामा देखिँदै

काठमाडौं । अभिनेत्री दिया पुन नेपाली फिल्ममा कमै देखिन्छिन् । तर उनी जब देखिन्छिन्, केही फरक भूमिकामा दर्शकमाझ प्रस्तुत हुन्छिन् । फिल्म ‘वीरविक्रम’बाट नेपाली रजतपटमा पाइला चालेकी दियाले त्यसयता ‘मिष्टर झोले’, ‘मन्त्र’ र...

अभिनेत्री दियाले सर्वोच्च शिखर सगरमाथा आरोहण गर्ने

काठमाडौँ। अभिनेत्री दीया पुनले अप्रिल महिनामा विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गर्ने भएकी छिन् । यसअघि ८ हजार १६३ मिटर अग्लो मनास्लु हिमाल चढिसकेकी उनले निजी खर्चमा सगरमाथा आरोहण गर्न लागेको बताइन् । चलचित्र ‘बिर...

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2026 | All Right Reserved.