Tag - aastha gill

बलिउड गायिका आस्थाले नचाइन् काठमाडौँमा दर्शक

काठमाडौँ। राजधानी बासीले बलिउड गायिका आस्था गिलसँग नाच्ने अवसर पाए । शनिबार साँझ दरबारमार्गस्थित क्लब प्लाटिनममा आयोजित ‘आस्था गिल लाइभ’ नामक कन्सर्ट शो मार्फत राजधानीवासीले सो अवसर प्राप्त गरेका हुन् । शनिबार मध्यान्ह ६ बजे...