Tag - अक्षय कुमार

अक्षय कुमारको फिल्म ‘लक्ष्मी बम’ को नाम परिवर्तन

एजेन्सी । अक्षय कुमारको फिल्म ‘लक्ष्मी बम’को नामको विषयमा चलिरहेको विवादका बीच निर्माण टिमले फिल्मको नाम परिवर्तन गरेको छ । अब यो फिल्मको नामा ‘लक्ष्मी’ राखिएको छ । यो फिल्म अर्को महिना ओटीटीमा रिलिज हुँदैछ । पहिले यो...