काठमाडौं। नेपाली चलचित्रको इतिहास, कला र प्रविधिलाई भावी पुस्तासम्म सुरक्षित रूपमा संरक्षण गर्ने उद्देश्यसहित चलचित्र विकास बोर्डले नेपाली चलचित्र सङ्ग्रहालयको औपचारिक शुभारम्भ गरेको छ। मंगलबार बोर्डको प्रेक्षालयमा आयोजित विशेष...
Category - E-News
धनकुटाबाट ‘कार्की साइँला’ को छायांकन सुरु
काठमाडौं । निर्देशक राजेन्द्र बस्नेतको निर्देशनमा निर्माण हुन लागेको फिल्म ‘कार्की साइँला’ को छायांकन सुरु भएको छ। निर्माण टोलीले मंगलबारदेखि धनकुटाबाट फिल्मको सुटिङ थालेको हो। छायांकनमा अभिनेता जितु नेपाल, प्रियना आचार्य, सुशील...
‘मितज्यू’को छायांकन सकियो, जेठ १५ बाट प्रदर्शनमा आउने
काठमाडौं । निर्देशक अनिल बुढा मगरको निर्देशनमा निर्माण भइरहेको फिल्म ‘मितज्यू’ को छायांकन सम्पन्न भएको छ। करिब एक महिनाअघि सुरु गरिएको छायांकन कार्य निर्धारित समयमै सम्पन्न गरिएको निर्माण पक्षले जनाएको छ। वसन्त पञ्चमीको अवसर...
विराज र सुपुस्पा फिचर्ड ‘राम नाम सत्य’ को पहिलो गीत सार्वजनिक
काठमाडौँ। चलचित्र ‘राम नाम सत्य’ को पहिलो गीत ‘धागोले बाटेको’ सार्वजनिक गरिएको छ। निर्माण पक्षले आइतबार बाबुल गिरी र रचना रिमालको स्वर रहेको गीत सार्वजनिक गरेको हो। यसको भिडियोमा चलचित्रका प्रमुख कलाकार...
चलचित्र ‘जिरो डिग्री’मा विजयको अपोजिटमा सनिशा !
काठमाडौं। छायाङ्कनमा निस्कने तयारीमा रहेको चलचित्र ‘जिरो डिग्री’मा मुख्य नायिकाको रूपमा सनिशा भट्टराई अनुबन्धित भएकी छन्। निर्माण पक्षले चलचित्रको मुख्य महिला पात्रको भूमिकाका लागि सनिशालाई चयन गरेको हो। रङ्गमञ्च तथा...
धुर्मुसको चलचित्र ‘सेन्टी भाइरस’ युट्युबमा सार्वजनिक
काठमाडौं । चुनावी माहोल चर्किँदै जाँदा राजनीतिक विषयवस्तु समेटिएका फिल्महरू युट्युबमा सार्वजनिक हुने क्रम बढ्दो छ । यसैक्रममा ‘दिमाग खराब’ र ‘झरीपछिको इन्द्रेणी’ पछि अब फिल्म ‘सेन्टी भाइरस’ पनि डिजिटल प्लेटफर्ममा आएको छ । फिल्म...
मातृभाषी चलचित्र प्रवर्द्धनमा बोर्डको अग्रसरता बढ्दै
काठमाडौं । चलचित्र विकास बोर्डले मातृभाषी तथा आदिवासी जनजाति चलचित्र प्रवर्द्धनलाई प्राथमिकतामा राख्दै विभिन्न जातीय चलचित्रसँग सम्बन्धित संघ–संस्थासँग सहकार्य अघि बढाएको छ। नेपाल सरकार, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय...
फ्रेन्ड्स सिनेमाजको इलाम शाखा सञ्चालनमा
काठमाडौं । पूर्वको रमणीय जिल्ला इलाममा आधुनिक सिनेमा हलको अभाव अन्त्य गर्दै फ्रेन्ड्स सिनेमाजले आफ्नो नयाँ शाखा सञ्चालनमा ल्याएको छ। धरान र बुटवलमा सफल सञ्चालनपछि चेनको तेस्रो आउटलेटका रूपमा इलाम नगरपालिका–७ मा हल सुरु गरिएको हो।...
‘पारस’मा अभिनेता सुशील श्रेष्ठ अनुबन्धित
काठमाडौं । निर्देशक कृषा चौलागाइँको नयाँ फिल्म ‘पारस’मा अभिनेता सुशील श्रेष्ठ अनुबन्धित भएका छन्। निर्माण टिमले केही दिनअघि अभिनेत्री निरुता सिंहलाई अनुबन्ध गरेको थियो भने त्यसको दुई दिनमै एक्सन स्टारका रूपमा परिचित सुशीललाई पनि...
फिल्म ‘लालिमा’को दोस्रो पोस्टरमा सार्वजनिक
काठमाडौं। फागुन २९ गते प्रदर्शन मिति तोकिएको फिल्म ‘लालिमा’को दोस्रो अफिसियल पोस्टर सार्वजनिक भएको छ । निर्माण पक्षले फिल्मकी शीर्ष नायिका रोशनी कार्कीलाई एकल फिचर्ड गरी शुक्रबार पोस्टर सार्वजनिक गरेको हो । रोशनी एकल फिचर्ड फस्ट...
नेपालमै पहिलो पटक १ करोड सब्स्क्राइबर पार गर्दै ओएसआर डिजिटललाई डायमण्ड प्ले बटन
काठमाडौं । नेपाली डिजिटल मनोरञ्जन क्षेत्रमा नयाँ इतिहास रच्दै ओएसआर डिजिटलले १ करोड (१० मिलियन) सब्स्क्राइबर पार गरेर मुभी र म्युजिक इन्टरटेन्टमेन्ट अन्तर्गत यु ट्युवबाट डायमण्ड प्ले बटन प्राप्त गर्ने नेपालकै पहिलो च्यानल बनेको...
चलचित्र ‘चमेलीको पोइ’ प्रदर्शन स्थगित
काठमाडौं । पूर्वनिर्धारित मितिमा चलचित्र ‘चमेलीको पोइ’ प्रदर्शन नहुने भएको छ। निर्देशक एभरेष्ट सूर्य बोहराको निर्देशनमा तयार भएको यो फिल्म रामनवमीको अवसर पारेर चैत १३ गतेदेखि प्रदर्शनमा ल्याउने तयारी थियो। तर देशको वर्तमान...
चलचित्र ‘कमला मिस’ राजधानीमा छायांकनमा व्यस्त
काठमाडौं। फागुन १ गते शुभमुहूर्तसँगै छायांकन सुरु गरिएको वरिष्ठ कलाकार तथा निर्देशक निर शाह निर्देशनमा निर्माण भइरहेको चलचित्र ‘कमला मिस’ को यतिबेला राजधानीमा धमाधम छायांकन चलिरहेको छ। ‘कमला मिस’ मार्फत निर शाह एक दशकपछि पुनः...
‘कार्की साइँला’ मा जितुको जोडी बन्दै प्रियना
काठमाडौं। निर्देशक राजेन्द्र बस्नेतको निर्देशनमा निर्माण हुन लागेको फिल्म ‘कार्की साइँला’मा अभिनेत्री प्रियना आचार्य (मुन्नी) अनुबन्धित भएकी छन्। निर्माण टिमले उनलाई औपचारिक रूपमा अनुबन्ध गरेसँगै फिल्मको छायांकन तयारी तीव्र...


