काठमाडौं । सामाजीक राजनीतिक बिषयको फिल्म ‘बिगुल’ मा समावेश शीर्ष गीत मरुभूमिमा पानीजस्तै.. सोमबार ओएसआर डिजिटलबाट सार्वजनीक गरिएको छ । माघ ९ गते प्रदर्शन हुने ‘बिगुल’ को गीतमा युवराज चौलागाई र अनु चौधरीको स्वर छ ।...
Category - E-News
‘मिरमिरे’ को शीर्ष गीतमा त्रिकोणात्मक प्रेमकथा
काठमाडौं । यम शेर्पाको लेखन तथा निर्देशन रहेको चलचित्र ‘मिरमिरे’को शिर्ष गीत सार्वजनिक गरिएको छ । सार्वजनिक गीतमा प्रकाश सपूत र मेलिना राईको स्वर छ । शब्द तथा संगीत पनि प्रकाश सपूतकै रहेको छ । सार्वजनिक गीत ‘मिरमिरे भो’मा को...
नवनिर्वाचित निर्माता संघ नेतृत्वलाई चलचित्र विकास बोर्डको बधाई
काठमाडौँ। नेपाल चलचित्र निर्माता संघको १९औँ वार्षिक साधारण सभाबाट निर्वाचित नयाँ पदाधिकारीहरूलाई चलचित्र विकास बोर्डले औपचारिक रूपमा स्वागत तथा बधाई दिएको छ। आइतबार बोर्डको कार्यकक्षमा आयोजित कार्यक्रममा बोर्ड अध्यक्ष दिनेश...
५१ औं दिनमा ‘परान’ टिम पुग्यो आश्रम,अनाथ तथा बृद्धबृद्धालाई न्यानो कपडा
काठमाडौँ । बाइस्कोप सिनेमाको ब्यानरमा निर्माण भएको चलचित्र ‘परान’ ले देशभरका ३० बढी हलमा आफ्नो प्रदर्शनको ५१ औं दिन पुरा गरेको छ । यो अवसरमा परान टिमले बुढानिलकण्ठस्थित पवित्र समाजसेवा नेपाल आश्रममा पुगेर न्यानो कपडा...
माघबाट फ्लोरमा ‘मितज्यू’ ,वर्कसप थालनी
काठमाडौं। फिल्म ‘घरज्वाइँ’ जस्तो सफल फिल्म निर्देशन गरेका अनिल बुढा मगरले दोस्रो फिल्म ‘मितज्यू’ वर्कसप थालेका छन्। उनले शनिबारबाट फिल्मको वर्कसप सुरु गरेका हुन्। वर्कसपमा ,तेरिया फौजा मगर,पुस्कर गुरुङ,राज थापा,सुवर्ण थापा,अनु...
गीतकार एसपी कोइरालाको नेतृत्वमा इ–लर्निङ सेन्टर स्थापना
काठमाडौँ । पूर्वअर्थमन्त्री तथा वरिष्ठ गीतकार शंकरप्रसाद कोइरालाको नेतृत्वमा सूचना प्रविधिमा अभ्यस्त बनाउँदै विद्यार्थीलाई पठनपाठन गराउने उद्धेश्यले भोजपुरका विद्यालय तथा क्याम्पसमा ‘इ–लर्निङ सेन्टर’ स्थापना गरिएको छ ।...
सेन्सरबोर्डले बनायो नयाँ कार्यबिधि, हट्यो पुराना ८ बुँदा
काठमाडौं । चलचित्रको सेन्सरलाई सहज बनाउन केन्द्रीय चलचित्र जाँचपास समितिले सेन्सरसम्बन्धी नयाँ कार्यविधि ‘चलचित्र जाँचसम्बन्धी कार्यविधि २०८२’ ल्याएको छ । नयाँ कार्यविधि ल्याएसँगै अब सेन्सर प्रक्रियामा रहेका विभिन्न त्रुटिको...
बोर्डको सहयोगमा १ महिने भिडियोग्राफी तथा फोटोग्राफी प्रशिक्षण
काठमाडौँ। चलचित्र विकास बोर्डको सहयोग तथा मगर चलचित्रकर्मी संघको आयोजनामा १ महिने भिडियोग्राफी तथा फोटोग्राफी प्रशिक्षण कार्यक्रम उद्घाटन गरिएको छ। कार्यक्रम नेपाल पुन मगर समाज, तल्लो गगनगौडाको व्यवस्थापनमा सञ्चालन हुन लागेको हो।...
अर्जुन घिमिरे (पाँडे) को चलचित्र ‘झरीपछिको इन्द्रेणी’ प्रदर्शनमा
काठमाडौं । चलचित्र ‘झरीपछिको इन्द्रेणी’ आज शुक्रबारबाट देशभर प्रदर्शनमा आएको छ । अर्जुन घिमिरे (पाँडे) ले निर्देशन गरेको चलचित्रलाई दर्शकले चासोको रुपमा लिएका छन् । कमेडीबाट आएका कलाकार अर्जुन घिमिरेको निर्देशन र लेखन रहेको...
चलचित्र ‘कुमारी’को दोस्रो गीत ‘तिमी बिना’ सार्वजनिक
काठमाडौं। माघ २३ गते रिलिज हुने प्रेम कथानक नेपाली चलचित्र ‘कुमारी’को दोस्रो गीत ‘तिमी बिना …’ सार्वजनिक गरिएको छ। केन्द्र मोसन पिक्चर्सबाट डिजिटल प्रिमियर गरिएको यो गीतमा केहर सिं लिम्बुको स्वर रहेको छ। यसमा...
माओत्से को ‘पेन्सन पट्टा’ छायांकन सुरु
काठमाडौँ। कलाकार तथा निर्देशक माओत्से गुरुङको निर्देशनमा निर्माण हुने सिनेमा ‘पेन्सन पट्टा’ को शुभमुहूर्तसहित छायांकन सुरु गरिएको छ । कास्की जिल्लाको ताङतिङ गाउँबाट छायांकन सुरु गरिएको सिनेमा ३५ दिनसम्म त्यहाँका सुन्दर लोकेशनमा...
४ महिनाको विश्रामपछि ‘ख्याल ठट्टा’ पुनः प्रसारणमा
काठमाडौं। हास्य टेलिशृंखला ‘ख्याल ठट्टा’ चार महिनाको विश्रामपछि पुनः प्रसारणमा आउने भएको छ। लेखन तथा निर्देशन सुरज खनाल रहेको यस टेलिशृंखलामा अझ परिस्कृत ढंगमा केही कलाकार परिवर्तन गर्दै थप हास्य स्वाद र नयाँ ऊर्जा सहित ‘ख्याल...
‘झरीपछिको इन्द्रेणी’ सेन्सर पास,अग्रीम टिकट बुकिङ खुल्ला
काठमाडौँ। पौष ४ गते अर्थात आगामी शुक्रबारबाट देशव्यापी प्रदर्शनमा आउने सिनेमा ‘झरीपछिको इन्द्रेणी’ सेन्सर पास भएको छ । चलचित्र जाँच पास समिति (सेन्सर बोर्ड) बाट यो सिनेमाले युनिभर्सल सर्टिफिकेट पाएको हो । युनिभर्सल सर्टिफिकेट...
कोशी प्रदेशको पर्यटन प्रवर्द्धन चलचित्रको माध्यमबाट
काठमाडौं । पर्यटन, वन तथा वातावरण मन्त्रालय, कोशी प्रदेशको आयोजनामा कोशी पर्यटन वर्ष २०८२ सम्बन्धी कार्यक्रम काठमाडौंस्थित दुषित प्रिन्सेस होटलमा सम्पन्न भएको छ। कार्यक्रममा कोशी प्रदेशका पर्यटन, वन तथा वातावरण मन्त्री सदानन्द...


