काठमाडौँ। १२ औं संस्करणको नेपाल अन्तर्राष्ट्रिय मानवअधिकार चलचित्र महोत्सव अन्तर्गत रेमन्यान्ट्सले नेपाली पानारोमा अवार्ड जितेको छ । धनराज बार्कोटेले यस फिल्मको निर्देशन गरेका हुन् । बिहीबार सम्पन्न महोत्सवमा देवी वृत्तचित्रकी...
Category - E-News
‘ग्लोबल मिडिया कंग्रेस’ मिडिया क्षेत्रको भविष्यको लागि परिवर्तनकारी भेला
एजेन्सी। अबुधाबीमा सम्पन्न ग्लोबल मिडिया कंग्रेस (जीएमसी) २०२४ को तेस्रो संस्करणले ठूलो सफलता हासिल गर्दै, आफूलाई विश्वव्यापी मिडिया क्षेत्रको महत्वपूर्ण घटनाको रूपमा स्थापित गर्यो। यो भेला विश्वभरिका प्रभावशाली नेताहरू...
विकास बोर्डले १० चलचित्रलाई एचडी क्वालीटी बनाएर अर्काईभ गर्ने
काठमाडौं । काठमाडौंको चावहिल स्थित चलचित्र विकास बोर्डमा चलिरहेको ‘१२ औं नेपाल मानवअधिकार फिल्म फेस्टिभल–२०२४’ समापन भएको छ । राष्ट्रिय मानवअधिकार आयोगका अध्यक्ष टोपबहादुर मगरले २४ गते सोमबार सो महोत्सबको उद्घाटन...
नीर शाह,अनुप बराल र ऋचा शर्माले छान्नेछन् ‘एक्टिङ स्टार’
काठमाडौं । रियालिटी शो ‘एक्टिङ स्टार’को जुरी सार्वजनिक गरिएको छ। केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरेर प्रतियोगी खोज्दै गरेको रियालिटी शोको जुरी फाइनल भएको छ । जुरी टिममा नीर शाह,अनुप बराल र ऋचा शर्मा रहेको जानकारी आयोजक...
सिनेमा ‘श्री बुकुरो : द होम कलिङ’को औपचारिक घोषणा
काठमाडौँ। सुदीप भुपाल सिंहको निर्देशनमा निर्माण भएको सिनेमा ‘श्री बुकुरो : द होम कलिङ’को औपचारिक घोषणा गरिएको छ । छायांकन पुरा भएर हाल पोष्ट प्रोडक्सनमा रहेको सिनेमाको यतिबेला पोस्ट प्रोडक्सनमा रहेको सिनेमाको यही हप्ता टिजर...
प्रकाश र परीक्षाको चलचित्र ‘सोल्टिनी’ घोषणा
काठमाडौं। चलचित्र ‘रङ्गेली’ निर्देशन गरी चर्चामा आएका अर्जुन सुवेदीले नयाँ चलचित्र ‘सोल्टिनी’ घोषणा गरेका छन् । सोमबार सार्वजनिक गरिएको परिचयात्मक भिडियोमार्फत चलचित्रका प्रमुख पात्र र विषयवस्तु प्रस्तुत गर्दै यस चलचित्रको...
चलचित्र ‘बम बहादुर’ को दार्जिलिङमा प्रिमियर
काठमाडौं। नेपाल र भारतमा एकसाथ पुस ५ गते रिलिज हुने नेपाली चलचित्र ‘बम बहादुर’ को भारतको दार्जिलिङमा प्रिमियर समारोह सम्पन्न भएको छ । सञ्जीव सार्कीले निर्माण गरेको र जोन राईले निर्देशन गरेको यस चलचित्रले प्रिमियरमा...
चलचित्र ‘दुखी आत्मा’ मा श्रवण मुकारुङका १० कविता
काठमाडौं । चर्चित कवि श्रवण मुकारुङका कविता अब चलचित्रमा पनि सुन्न पाइने भएको छ । कवि मुकारुङले चलचित्र ‘दुखी आत्मा’ का लागि बिभिन्न शीर्षकका १० वटा कविता लेखेका छन् । दीपेन्द्र लामा लिखित तथा निर्देशीत ‘दुखी आत्मा’ को पटकथा...
आचार्यको ‘द्रौपदी’ चैतमा रिलिज हुने
काठमाडौँ । चलचित्र सेन्सर बोर्ड सदस्य समेत रहेका ऋषिराज आचार्य निर्देशित फिल्म ‘द्रौपदी’ आगामी ८ चैतबाट देशब्यापी रिलिज हुने भएको छ । निर्माता समेत रहेका आचार्यले फिल्म चैतमा प्रदर्शन हुन लागेको जानकरी दिए । उनले वितरकसँग छलफलबाट...
कर्णाली अन्तर्राष्ट्रिय चलचित्र महोत्सवको सद्भावना दूतमा प्रदिप र सुरक्षा
काठमाडौं। नेपाली चलचित्र क्षेत्रको प्रवर्द्धन र कर्णाली प्रदेशको पर्यटन विकासलाई टेवा पुर्याउने उद्देश्यले ‘दोस्रो कर्णाली अन्तर्राष्ट्रिय चलचित्र महोत्सव’ आगामी फागुन २४ गतेदेखि सुरु हुने भएको छ । रेड चेरी...
‘मिस इन्टरकन्टिनेन्टल’ को टप टेनमा डा.आयुष्नोभा
काठमाडौँ । इजिप्टमा आयोजना भैरहेको अन्तराष्ट्रिय सौन्दर्य प्रतियोगीता ‘मिस इन्टरकन्टिनेन्टल’मा नेपाल भोटिङ राउण्डको टपटेन भित्र पर्न सफल भएको छ । प्रतियोगीतामा नेपालको प्रतिनिधित्व डा. आयुष्नोभा ढुङ्गानाले गरिरहेकी छन् । भोटिङ...
चलचित्र ‘मिसिङः केटी हराएको सूचना’ अब माघ ११ गते
काठमाडौं । फिल्म ‘मिसिङः केटी हराएको सूचना’ को नयाँ प्रदर्शन मिती सार्वजनिक भएको छ । निर्माण पक्षका अनुसार फिल्म आगामी माघ ११ गते अर्थात् जनवरी २४, २०२५ मा रिलिज हुनेछ । निर्माण पक्षले फिल्मका प्रमुख पात्र नाजिर हुसेन र सृष्टि...
चलचित्र ‘दुई नम्बर जिल्ला’ को पहिलो गीत सार्वजनिक
काठमाडौँ। चलचित्र ‘दुई नम्बर जिल्ला’को गीत ‘पश्चिम जुट्दैछ पूर्व उठ्दैछ’ सार्वजनिक गरिएको छ । जागरण भावको गीतमा चलचित्रका मुख्य कलाकारहरु रोजन रखाल र लक्ष्मी पाण्डेको नृत्य देख्न सकिन्छ । महेश नेपाली, देवी वस्नेत, विमला...
‘बम बहादुर’ को ट्रेलर सार्वजनिक, सस्पेन्स,थ्रिल र सोसल ड्रामाको अनुभव
काठमाडौं। अभिनेता सौगात मल्ल अभिनीत पुस ५ गते रिलिज हुने चलचित्र ‘बम बहादुर’को ट्रेलर सार्वजनिक गरिएको छ । सस्पेन्स, थ्रिल, र सोसल ड्रामाको अनुभव गराउने ट्रेलरमा विद्रोही भूमिकामा देखिएका अभिनेता मल्ल केन्द्रमा छन् । ट्रेलरमा...