काठमाडौं। फागुन १६ गते विश्वभर एकसाथ रिलिज हुने तयारीमा रहेको तथा हाल छायाङ्कन भइरहेको नेपाली चलचित्र ‘होस्टेल ३’ अन्तर्राष्ट्रिय बजारमा चर्चित बन्दै गएको छ। पछिल्लो समय अस्ट्रेलिया र न्यूजिल्यान्डका लागि यसको प्रदर्शन अधिकार...
Category - E-News
अल्लु अर्जुनको ‘पुष्पा २’ ट्रेलर सार्वजनिक, दमदार अवतारले बढायो उत्साह
काठमाडौं। दक्षिण भारतीय सुपरस्टार अल्लु अर्जुनका लागि आइतबार विशेष रह्यो। उनले बिहारको पटनामा रहेको गान्धी मैदानमा बहुप्रतीक्षित चलचित्र ‘पुष्पा : द रुल’ को ट्रेलर सार्वजनिक गरे। झन्डै तीन मिनेट लामो ट्रेलरमा अल्लु अर्जुनको...
‘कर्मा’ मा नेगेटिभ क्यारेक्टरमा मुकुन
काठमाडौं । सौरभ चौधरीको निर्देशनमा तयार हुन लागेको चलचित्र ‘कर्मा’ मा कलाकारको ‘लाइनअप’ बलियो बन्दै गएको छ । यो चलचित्रको मुख्य भूमिकामा केही समय अगाडि अभिनेता विपिन कार्कीलाई अनुबन्धित गरिएको थियो । यसैबीच चलचित्रको मुख्य...
‘बोक्सी’को आरोप लागेकी ‘माइली दमिनी’ चरित्रमा प्रमिला
काठमाडौं । नाटक र फिल्मको अभिनयमा प्रमिला ताम्राकार तुलाचन नयाँ नाम होइन । २०५० सालमा नाटक ‘परित्याग’बाट अभिनय यात्रा थालेकी उनले ‘मलामी’, ‘थाङ्ला’, ‘निरमाया’, ‘एक चिहान’ नाटक र ‘धर्मात्मा’, ‘नाइके’, ‘ह्वाइट सन’, ‘पञ्चेबाजा, ‘च च...
युवा साहित्यकार एन.बी.अन्जानको ‘एकल अन्जान साँझ’ सम्पन्न
काठमाडौं। युवा साहित्यकार एन.बी.अन्जानको ‘एकल अन्जान साँझ’ गजल वाचन तथा गायन कार्यक्रम सम्पन्न भएको छ । काठमाडौंको कालिकास्थान स्थित सर्वनाम थिएटरमा आज दर्जनौ साहित्यकार, दर्शक, श्रोता तथा मिडियाकर्मीहरुको बिचमा...
महिला फिल्म मेकरको सिनेमाटोग्राफी कार्यशाला सम्पन्न
काठमाडौं। नेपाली फिमेल फिल्म मेकर्स (एनएफएफ) द्वारा कार्तिक २५ देखि मंसिर १ गतेसम्म चावहिलस्थित फिल्म विकास बोर्डमा आयोजित महिला फिल्म मेकरहरूको सिनेमाटोग्राफी कार्यशाला उत्साहजनक रूपमा सम्पन्न भएको छ। कार्यशालाका लागि १३० भन्दा...
‘ह्रस्व दीर्घ’ हेर्न र दर्शकसँग साक्षात्कार गर्न नेपाल आउँदै ‘गजनी’ भिलेन प्रदीप
काठमाडौं । शुक्रबारबाट प्रदर्शनमा आएको सिनेमा ‘ह्रस्व दीर्घ’ले देशभरका सिनेमा घरमा आक्रामक व्यापार गरिरहेको छ । सिनेमाले नेपालमा बम्पर व्यापार गरेको खबरले उत्साहित बलिउड कलाकार प्रदीप सिंह रावत नेपाल आउने भएका छन् । आज शनिबार...
पोखरेलको निर्माणमा चामे र गौँथलीको कथा ‘परालको आगो’ बन्ने
काठमाडौं । नेपाली साहित्यका धरोहर कथाकार गुरुप्रसाद मैनालीको अमर कृति ‘परालको आगो’ मा आधारित भएर नयाँ फिल्म निर्माण हुने भएको छ। मैनाली कथा पुरस्कार ट्रस्टले हरिओम सिने मेकर्सलाई यस ऐतिहासिक कृतिलाई पर्दामा उतार्न अनुमति दिएको...
प्रदर्शनमा आयो ‘ह्रस्व दीर्घ’, बिहानी शोबाटै हाउसफूल सुरुवात
काठमाडौं । फ्राइडे रिलिज अन्तर्गत आज शुक्रबारबाट सिनेमा ‘ह्रस्व दीर्घ’ प्रदर्शनमा आएको छ । प्रचार सामाग्री र स्टार कास्टका कारण चर्चामा रहेको सिनेमाले सिंगल स्क्रिनदेखि मल्टीप्लेक्ससम्म राम्रो शोसहित प्रदर्शनमा आएको हो । नेपाली र...
दयाहाङ र आँचलको ‘दुखी आत्मा’ फागुन २ गते
काठमाडौं। लेखक तथा निर्देशक दीपेन्द्र लामाको चलचित्र ‘दुखी आत्मा’ को प्रदर्शन मिति सार्वजनिक गरिएको । क्लक वर्क कृएसनको ब्यानरमा निर्माण भएको चलचित्र प्रेम दिवसको अवसर पारेर फागुन २ गतेबाट प्रदर्शनमा आउने छ । चलचित्रको निर्माता...
भजन शिरोमणि भक्तराज आचार्यको जीवनगाथा ‘आचार्य’ अब यु ट्युवमा
काठमाडौं। भजन शिरोमणि भक्तराज आचार्यको जीवनीमा आधारित नेपाली फिल्म ‘आचार्य’ संसार भरिका दर्शकहरुले हेर्न पाउने भएका छन् । बुधवारदेखि यो फिल्म यूट्युबमा उपलब्ध भएको छ । ओएसआर डिजिटलको यु ट्युब च्यानल मार्फत फिल्म सार्वजनिक गरिएको...
‘पूर्णबहादुरको सारंगी’ अहिलेसम्मकै धेरै कमाउने नेपाली सिनेमा बन्यो
काठमाडौँ । सिनेमा ‘पूर्णबहादुरको सारङ्गी’ले सर्वाधिक कमाउने नेपाली फिल्मको इतिहास बनाएको छ । फिल्मले प्रदर्शनको १३ औँ दिन मंगलबारसम्म देशव्यापी २५ करोड ४ लाख रुपैयाँ कमाएको छ । फिल्मले यसअघि धेरै कमाउने फिल्ममा नाम लेखेको ‘कबड्डी...
‘ह्रस्व दीर्घ’को भावनात्मक गीत सार्वजनिक
काठमाडौं । आगामी कार्तिक ३० गते शुक्रबारदेखि प्रदर्शनमा आउन लागेको प्रतीक्षित सिनेमा ‘ह्रस्व दीर्घ’को दोस्रो गीत रिलिज गरिएको छ। ‘भगवान नै आमा हुन्’ बोलको यो गीत मंगलबार सार्वजनिक भएको हो, जसले आमाको प्रेम र त्यागलाई सजीव ढंगले...
विपीन भन्छन्, ‘तेल भिसा’ को दोहोरो भूमिका चुनौतीपूर्ण तर रोमाञ्चक
काठमाडौं। निर्देशक शंकर घिमिरेको लेखन र निर्देशनमा बनेको सिनेमा ‘तेल भिसा’को टिम अहिले प्रचारप्रसारमा जुटेको छ। मंसिर ७ गते रिलिज हुने चलचित्रको टिम रिलिज मिति नजिकिँदै जाँदा दर्शक माझ पुग्न निरन्तर लागिरहेका छन्। यसै क्रममा...