Category - E-News

स्व. दिनेश सिटौलाको स्मृतिमा चलचित्र पत्रकार संघ नेपालद्वारा अक्षय कोष स्थापना

काठमाडौं । चलचित्र पत्रकार संघ नेपालका निवर्तमान अध्यक्ष स्वर्गीय दिनेश सिटौलाको अल्पआयुमै निधन भएको १३ औँ दिनको पुण्यतिथिका अवसरमा संघले श्रद्धाञ्जली सभाको आयोजना गरेको छ । उक्त अवसरमा स्व. सिटौलाको तस्बिरमा माल्यार्पण गर्दै...

चलचित्र ‘कमला मिस’ शुभमुहूर्तसँगै छायांकन सुरु

काठमाडौं । मनोवैज्ञानिक कथावस्तुमा आधारित नयाँ नेपाली चलचित्र ‘कमला मिस’ को औपचारिक शुभमुहूर्तसँगै छायांकन प्रारम्भ गरिएको छ। लामो समयपछि निर्देशनमा फर्किएका वरिष्ठ कलाकार तथा निर्देशक निर शाह ले यस चलचित्रमार्फत करिब एक दशकपछि...

आर्यन, अनुप, र केकीले गरे पाँचौँ ‘लक्ष्मी हेयर एन्ड ब्युटी स्टुडियो’ को उद्घाटन

काठमाडौँ। अभिनेता आर्यन सिग्देल, अनुप विक्रम शाही र अभिनेत्री केकी अधिकारीको उपस्थितिमा ‘लक्ष्मी हेयर एन्ड ब्युटी स्टुडियो’को पाँचौँ शाखा उद्घाटन गरिएको छ। ललितपुरको भैँसेपाटीस्थित नयाँ आउटलेट बिहीबार विशेष समारोहबीच औपचारिक...

‘बिगुल’,’श्री बुकुरो’ र ‘शिवांश’ प्रदर्शनमा

काठमाडौँ। फ्राइडे रिलिज अन्तर्गत आज फागुन १ गतेबाट तिन चलचित्र ‘बिगुल’,’श्री बुकुरो’ र ‘शिवांश’ प्रदर्शनमा आएका छन्। यी तिनै चलचित्र फरक जनरामा बनेका छन्। सुदीप भुपाल सिंहको लेखन तथा निर्देशनमा...

रेनुको ‘जे एन्ड जे युनिसेक्स सलुन एन्ड क्याफे’ सञ्चालनमा, धिरेन–कमलाद्वारा उद्घाटन

काठमाडौँ। लामो समयदेखि मेकअप आर्टिष्टका रूपमा सक्रिय रेनु पुन मगर (जमुना पुन मगर)ले काठमाडौँको गोंगबु–टोखा रोडस्थित नर्थ पार्क प्लाजामा ‘जे एन्ड जे युनिसेक्स सलुन एन्ड क्याफे’ औपचारिक रूपमा सञ्चालनमा ल्याएकी छन्। बुधबार आयोजित...

‘श्री बुकुरोः द होम कलिङ’ को भव्य प्रिमियर सम्पन्न

काठमाडौँ । आगामी फागुन १ गतेदेखि देशव्यापी प्रदर्शनमा आउन लागेको सिनेमा ‘श्री बुकुरोः द होम कलिङ’ को प्रिमियर शो सम्पन्न भएको छ। बुधबार सिटी सेन्टरस्थित बिग मुभिजमा निर्माण टिमले विशेष प्रिमियरको आयोजना गरेको हो। प्रिमियरमा...

एआई प्रयोगमार्फत ऐतिहासिक कथा ‘कार्तिक’ को ट्रेलर सार्वजनिक

काठमाडौं । परम्परागत रूपमा दृश्यांकन गर्न कठिन मानिने विषयवस्तुलाई कृत्रिम बुद्धिमत्ता (एआई) मार्फत प्रस्तुत गर्ने उद्देश्यसहित बहुराष्ट्रिय निर्माण संस्था क्वीन बर्ड क्रिएसनले ‘कार्तिक’ शीर्षकको शर्ट फिल्म निर्माण गरेको छ ।...

‘आ बाट आमा’को कभर सङ प्रतियोगिता बर्दियाका दिप्सु परियारले जिते ५१ हजार

काठमाडौं । चलचित्र ‘आ बाट आमा’को चर्चित शीर्ष गीत ‘लैजा खबर ए हावा’ मा आधारित कभर सङ प्रतियोगितामा बर्दियाका दिप्सु परियार विजेता बनेका छन्। उनले नगद ५१ हजार रुपैयाँ पुरस्कार प्राप्त गरेका छन्। उक्त पुरस्कार निर्देशक चन्द्र पन्त...

चलचित्रमार्फत पर्यटन प्रवर्द्धन : विकास बोर्ड र पर्यटन बोर्डबीच चार बुँदे सहकार्य

काठमाडौं । नेपाललाई चलचित्र पर्यटनको अन्तर्राष्ट्रिय गन्तव्यका रूपमा स्थापित गर्ने उद्देश्यले नेपाल पर्यटन बोर्ड (एनटीबी) र चलचित्र विकास बोर्ड (एफडीबी)बीच चार बुँदे समझदारीपत्रमा हस्ताक्षर भएको छ। बुधबार पर्यटन बोर्डको सभाहलमा...

चलचित्र ‘कुमारी’ भोलिदेखि अस्ट्रेलिया र मध्यपूर्वका हलमा रिलिज हुने

काठमाडौं।  नेपालमा गत हप्ता रिलिज भएको नेपाली चलचित्र ‘कुमारी’को अन्तर्राष्ट्रिय प्रदर्शन भोलि (१२ फेब्रुअरी) देखि सुरु हुँदैछ। नेपालमा समीक्षक तथा दर्शकबाट अत्यन्तै सकारात्मक प्रतिक्रिया सहित प्रदर्शनमा रहेको यो चलचित्रको...

फिल्म ‘लालिमा’को टिजर सार्वजनिक

काठमाडौं। फागुन २९ गते प्रदर्शन मिति तोकिएको फिल्म ‘लालिमा’को टिजर सार्वजनिक भएको छ । निर्माण पक्षले मंगलबार साँझ उक्त टिजर ओएसआर युट्युब च्यानलमार्फत् सार्वजनिक गरेको हो । टिजरमा फिल्मकी शीर्ष नायिका रोशनी कार्की एकल फिचर्ड छन्...

वैशाख १८ लाई रिलिज डेट तय गर्दै ‘लालीबजार’को टिजर सार्वजनिक

काठमाडौँ। षट्कोण आर्टसको ब्यानरमा निर्माण भएको चलचित्र ‘लालीबजार’ आगामी वर्ष विसं २०८३ वैशाख १८ गतेबाट देशभर प्रदर्शनमा आउने निश्चित गर्दै यसको टिजर सार्वजनिक गरिएको छ। सार्वजनिक टिजरले फिल्मका मुख्य पात्रहरू र कथावस्तुको झल्को...

चलचित्र विकास बोर्डद्वारा एकहप्ते घोडचढी तालिम सञ्चालन

काठमाडौँ। चलचित्र विकास बोर्डले ‘चलचित्रकर्मी दक्षता अभिवृद्धि वर्ष–२०८२ को अवसरमा नेपाली चलचित्र क्षेत्रका कलाकारहरूको सीप विकास गर्ने उद्देश्यसहित एकहप्ते घोडचढी तालिम सुरु भएको हो। ऐतिहासिक, पौराणिक, एक्शन तथा साहसिक चलचित्र...

निखिल उप्रेती–वर्षा सिवाकोटीको फिल्म ‘कस्तुरी’को छायाङ्कन सुरु

काठमाडौं। अभिनेता निखिल उप्रेती र वर्षा सिवाकोटी अभिनीत फिल्म ‘कस्तुरी’को छायाङ्कन कार्य प्रारम्भ भएको छ । मङ्गलवार बिहान ललितपुरस्थित बङ्गलामुखी मन्दिरमा शुभारम्भ समारोह आयोजना गर्दै फिल्मका प्रारम्भिक दृश्यहरू खिचिएका छन् ।...

Copyright © 2012 - 2026 | All Right Reserved.