Category - E-News

‘महापुरुष’ले चार हप्तामा कमायो १० करोड ग्रस,केक काटेर बाँड्यो सफलताको खुसी

काठमाडौं। मह जोडी अभिनित गत कात्तिक ११ गतेबाट प्रदर्शनमा आएको चलचित्र ‘महापुरुष’ ३१ औं दिनमा प्रदर्शनरत छ । प्रदीप भट्टराई निर्देशित चलचित्र ‘महापुरुष’को टिमले आइतबार राजधानीमा आयोजीत एक कार्यक्रमका बीच केक काटेर सफलताको खुसी...

के नाना पाटेकरसँग फिल्म खेल्दैछन् प्रदीप ?

काठमाडौं । ‘प्रेमगीत ३’ अभिनेता प्रदीप खड्का पछिल्लो समय धेरैजसो मुम्बईमा रहने गरेका छन् । फिल्म ‘प्रेमगीत ३’ हिन्दी भाषामा डब भएर भारतका हलमा प्रदर्शन भएपछि निर्देशक तथा निर्माता सन्तोष सेन र अभिनेता प्रदीप खड्काको भारत आउजाउ...

चीनद्वारा क्यानाडाली चिनियाँ गायक तथा कलाकार क्रिस वुलाई बलात्कारको आरोपमा १३ वर्ष कैद सजाय

ऐजेन्सी । बेइजिङको एक अदालतले चिनियाँ मूलका क्यानेडियन पप स्टार क्रिस वुलाई बलात्कार लगायतका अपराधमा दोषी ठहर गर्दै १३ वर्षको जेल सजाय सुनाएको छ । बेइजिङको चाओयाङ जिल्ला अदालतले वुलाई सन् २०२० मा भएको बलात्कारको आरोपमा ११ वर्ष ६...

र्‍यापर कान्ये वेस्ट सन् २०२४ को अमेरिकी राष्ट्रपति निर्वाचनमा लड्ने

एजेन्सी । र्‍र्‍यापर कान्ये वेस्टले सन् २०२४ मा अमेरिकाको राष्ट्रपति निर्वाचनमा लड्ने घोषणा गरेका छन् । पछिल्लो समय विभिन्न स्क्यान्डल र विवादमा घेरिएका कान्येले सामाजिक सञ्जालमार्फत निर्वाचन अभियान घोषणा गरेका हुन्...

‘नागिन’अभिनेत्री तेजस्वी प्रकाशको स्टाइलिस लुक्स (फोटो फिचर)

एजेन्सी। टिभी सिरियल ‘नागिन ६’ की अभिनेत्री तेजस्वी प्रकाशको हट फोटो सुटले अहिले सामाजिक सञ्जालको तापक्रम बढाइरहेको छ। अभिनेत्री तेजस्वी प्रकाशले आफ्नो अभिनयबाट फ्यानको मन जित्ने गर्छिन्। हालै उनले हरियो पहिरनमा आफ्नो...

‘सरी मम’को टिजर सार्वजनिक

काठमाडौँ। लागुऔषध विरुद्धको सन्देशसहित सामाजिक तथा पारिवारिक कथामा निर्माण भएको फिल्म ‘सरी मम’को टिजर सार्वजनिक गरिएको छ । फिल्मकी प्रमुख कलाकार सरीता लामिछानेको शुक्रबार परेको जन्मदिनको अबसरमा निर्माण टिमले फिल्मको...

‘२ नम्बरी’ निर्माताले ‘हात्तीछाप’बनाउने, प्रदीप भारद्धाज कथा लेख्दैछन्

काठमाडौँ। चलचित्र ‘पोई पर्यो काले र २ नम्बरी’ बनाएपछि एकाएक चर्चामा आएका निर्माता किरण नेपालीले फिल्म ‘पोई पर्यो बुढो’को छायांकन पोष्टपोन्ड गरेका छन् । उनले, यो चलचित्र भन्दा अगाडि नयाँ चलचित्र बनाउने घोषणा गरेका छन् । किरणले...

नेपाल अन्तर्राष्ट्रिय नाट्य महोत्सव (निटफेस्ट) सुरु

काठमाडौँ। नेपाल अन्तर्राष्ट्रिय नाट्य महोत्सव २०७९ (निटफेस्ट २०२२) को दोस्रो संस्करण सुरु भएको छ । शुक्रबार थापागाउँ काठमाडौंस्थित मण्डला थिएटरमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अतिथि तथा सहभागीबीच महोत्सवको समुदघाटन भएको हो ।...

भोला र नम्रताको ‘डेसान’ ट्रेलर सार्वजनिक

काठमाडौँ। मंसिर २३ गते प्रदर्शन हुने सामाजीक महामारीको कथामा निर्माण गरिएको चलचित्र ‘डेसान’ को ट्रेलर सार्वजनीक गरिएको छ । कमल एक्चै मगर निर्देशीत चलचित्रमा भोला सापकोटा,नम्रता सापकोटा,निशान चौहान,पुनम थापा,कविता आले,आरुषजंग...

‘एक्सिस व्याण्ड ’ पाँच वर्षपछि काठमाडौंमा कन्सर्ट गर्दै

काठमाडौं । साङ्गीतिक व्याण्ड ‘एक्सिस’ पाँच वर्षपछि काठमाडौंमा ‘एक्सिस लाइभ इन काठमाडौं’मार्फत दर्शक माझ गुञ्जिने भएको छ । पीभीइ नेटवर्कको व्यवस्थापनमा आगामी मङ्सिर १६ गते शुक्रबार अर्थात् डिसेम्बर २ मा क्लबफरेनहाइटमा एक्सिसले...

सुपरहिट नेपाली चलचित्र नेपाल नेटवर्क टिभीमा

काठमाडौं । नेपाल नेटवर्क टेलिभिजनमा निरन्तर नयाँ नेपाली चलचित्रहरु हेर्न सकिने भएको छ । हलमा प्रदर्शनमा आएका र दर्शकले रुचाएका चलचित्रहरु टेलिभिजनमा हेर्न पाईनेछ । डिएआर मुभिजको सहकार्यमा हरेक शुक्रबार राती ९ बजे टेलिभिजनमा...

साम्राज्ञी र पुष्पको फिल्म ‘तिम्रो मेरो साथ’ टिजर, प्रेम र बदलाको कथा

काठमाडौं । अभिनेता पुष्प खड्का र अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहको मुख्य भुमिका रहेको सिनेमा तिम्रो मेरो साथको टिजर रिलिज भएको छ । आगामी पौष २९ गतेबाट प्रदर्शनमा आउने सिनेमाको शुक्रबार सार्वजनिक टिजरमा माया, प्रेम र बदलाको...

फ्राइडे रिलिजमा ‘मिलन’ र ‘भेडिया’

काठमाडौं । फ्राइडे रिलिज अन्तर्गत आज शुक्रबारबाट फिल्म ‘मिलन’ र अभिनेता वरुण धवनको बलिउड फिल्म ‘भेडिया’प्रदर्शनमा आएको छ । खासै प्रचारप्रसार नगरिएको फिल्म ‘मिलन’ले देशभरका फिल्म हल भने पाउन सकेको छैन । कतिपय हलमा ४ साता अगाडि...

रणवीर र आलियाले राखे छोरीको नाम, अर्थ यस्तो

एजेन्सी । बलिउड जोडी रणवीर कपुर र आलिया भट्टले छोरीको नाम राखेका छन् । आलियाले हालै आफ्नो इन्स्टाग्रामको एक लामो पोस्ट सेयर गर्दै छोरीको नामको जानकारी दिएकी छिन् । आलिया र रणवीरले छोरीको नाम ‘राहा’ राखेका छन् । हजुरआमा नीतु...