Category - E-News

दिनेश राउतको निर्देशनमा ‘महाभोज’ बन्ने

काठमाडौं। पछिल्लो चलचित्र ‘पुजार सार्की’ निर्देशन गरेका दिनेश राउतले आठौँ चलचित्रको रूपमा ‘महाभोज’ नामक चलचित्र घोषणा गरेका छन् । निर्देशक राउतले सोमबार सामाजिक सञ्जालमार्फत यो महत्त्वाकाङ्क्षी चलचित्र घोषणा गर्दै कलाकारहरूको...

बस्नेतको निर्देशनमा चलचित्र ‘प्रेम गीता’ को छायांकन सुरु

काठमाडौं । ग्रीन प्यारोटस् फिल्म प्रोडक्सन प्रालिको व्यानरमा निर्माण हुने फिल्म ‘प्रेम गीता’को छायांकन सुरु भएको छ । राजेन्द्र बस्नेतको ‘डेब्यू’ निर्देशन रहने फिल्मको काभ्रेको पाँचखालबाट सोमबारदेखि छायांकन सुरु भएको हो । निर्देशक...

‘एक्लो’ कि नायिका कविता नेपालीले सगरमाथा चढ्ने

काठमाडौँ। चलचित्र ‘एक्लो’ कि नायिका कविता नेपालीले संसारकै अग्लो शिखर सगरमाथा आरोहण गर्ने भएकी छन्। यतिबेला उनि सगरमाथा आरोहणको लागि आबस्यक पुर्व तयारीमा रहेकी छन्। डान्सिङ्ग रियालिटी शोको विजेता बनेकी नेपालीले सय...

आर्यन सिग्देल आउट प्रविन खतिवडा इन !

काठमाडौँ। प्रदर्शनको तयारीमा रहेको चलचित्र ‘होस्टेल- ३’ बाट अभिनेता आर्यन सिग्देलको ठाउँमा प्रविन खतिवडा भित्रिएका छन्। चलचित्र टिमले केहि महिना अघि ‘वार्डेन’को भूमिकामा आर्यन सिग्देललाई अनुबन्ध गरेको थियो। चलचित्रको...

बुटवलमा खुल्यो फ्रेन्डस् सिनेमाज्

काठमाडौं । बुटवलमा शुक्रबारबाट नयाँ हल–फ्रेन्डस् सिनेमाज् औपचारिक रुपमा संचालनमा आएको छ । २२२ सिट क्षमताको यो हल अमरपथस्थित सिंह कम्प्लेक्समा छ । धरानको चर्चित फ्रेन्डस् सिनेमाज्को फ्रेन्चाइज्को रुपमा ल्याईएको यो हल रोयल सिने हब...

मानव-अधिकार अन्तर्राष्ट्रिय चलचित्र महोत्सवको ‘लाइनअप’ सार्वजनिक

काठमाडौँ। नेपाल मानव-अधिकार अन्तर्राष्ट्रिय चलचित्र महोत्सवको ‘लाइनअप’ सार्वजनिक गरिएको छ । बुधबार महोत्सवले डकुमेन्ट्री, शर्ट, एनिमेशन, फिक्सन सब विधाको चलचित्रको सूची सार्वजनिक गरेको हो । नेपालसहित २३ देशका ४७ चलचित्र छनोटमा...

चलचित्र ‘डोरी’को मुहूर्त सम्पन्न

काठमाडौं। नेपाली चलचित्र ‘डोरी’को शुभ मुहूर्त बिहीबार ललितपुरको झम्सिखेलस्थित युला सरस्वती मन्दिरमा क्यामेरा तथा स्क्रिप्ट पूजा गर्दै सम्पन्न गरिएको छ । आइतबारदेखि छायाङ्कन प्रारम्भ हुने यस चलचित्रले नेपाली चलचित्रमा नयाँ कथा र...

विपिन र स्वस्तिमालाई उत्कृष्ट अभिनेता-अभिनेत्री,सतीदेवीलाई बिसेष पुरस्कार

काठमाडौं । चलचित्र विकास बोर्डले बुधबार शीतल निवासमा भव्य समारोह आयोजना गरी ‘राष्ट्रिय चलचित्र पुरस्कार तथा सम्मान समारोह २०८१’ सम्पन्न गर्‍यो। कार्यक्रममा २०८० मा प्रदर्शन भएका उत्कृष्ट चलचित्र र सिनेमा क्षेत्रका...

‘लाज शरणम्’ को दोश्रो सुटिङ सेड्यूलमा जोडीए विजय बराल

काठमाडौँ। ‘पूर्ण बहादुरको सारङ्गी’ फेम विजय बरालले ‘लाज शरणम्’को दोश्रो सुटिङ सेड्यूलको छायांकन सुरु गरेका छन् । मंगलबारबाट बरालले काठमाडौंको माइतीघर स्थित खाद्य गोदामबाट दोश्रो चरणको सुटिङ सुरु गरेका हुन्...

निताको ‘ह्रस्व दीर्घ’ विदेश यात्रामा

काठमाडौँ। नेपालमा सफलताका साथ प्रदर्शन भैरहेको सिनेमा ‘ह्रस्व दीर्घ’ विदेश यात्रामा निस्केको छ । भोली बिहीबारबाट सिनेमा अष्ट्रेलियावाइड रिलिज हुने भएको हो । सिनेमाको अष्ट्रेलिया रिलिज युनाइटेड सिनेमाज र भिलेज सिनेमाले...

‘पुष्पा २’ को गीत ‘किसिक’ सुनेर दर्शक रिसाए

हिन्दी गीत सुनेर दर्शकले भने- यस्तो गीत सुनेर चप्पलले हान्छन् एजेन्सी। अल्लू अर्जुन र रश्मिका मन्दाना अभिनीत बहुप्रतीक्षित फिल्म ‘पुष्पा २ : द रूल’ को गीत ‘किसिक’ हालै सार्वजनिक गरिएको छ। पहिलो फिल्म...

‘नेपाल अफ्रिका अन्तराष्ट्रिय चलचित्र महोत्सब’ मा सहभागिताको लागी आव्हान

काठमाडौं। ‘१३ औं नेपाल अफ्रिका इन्टरनेशनल फिल्म फेस्टिबल–२०२५’ मा सहभागी हुन चाहने चलचित्र, टेली चलचित्र तथा लघु चलचित्र समावेश गर्न आयोजकले आव्हान गरेको छ । यो महोत्सब आगामी माघको पहिलो साता काठमाडौंमा आयोजना हुनेछ । कलेज अफ...

बेगमको ‘गाह्रो छ हो’ थप परिमार्जन भएर दोश्रो सिजन आउंदै

काठमाडौँ । हाँस्य टेलिसिरियल ‘गाह्रो छ हो’ को सिजन २ प्रसारण हुने भएको छ । सोमबार काठमाडौंको अनामनगरमा एक कार्यक्रमको आयोजना गर्दै प्रोमो सार्वजनिक गरियो । सिरियलका लेखक, निर्देशक तथा मुख्य कलाकार बेगम नेपालीले दर्शकको चाहाना...

नेपाली निर्माताको हिन्दि फिल्म प्रचारको लागी मिथुनका छोरा मेमो नेपाल आउने

काठमाडौँ। नेपाली निर्माता राजेश शाक्यको लगानीमा हिन्दि फिल्म ‘ओए भूतनी के’ निर्माण सम्पन्न भएको छ। हरर जनराको फिल्म क्रिसमसको अवसर पारेर डिसेम्बर २५ मा प्रदर्शनमा आउने तयारीमा रहेको छ। मिथुन चक्रवर्तीका छोरा मिमो...

Copyright © 2012 - 2026 | All Right Reserved.