काठमाडौँ । ‘सातौं सिने सर्कल अवार्ड’ मा सौगात मल्ल र स्वस्तिमा खड्काले ‘उत्कृष्ट नायक नायिका’को अवार्ड जितेका छन् । सौगातले फिल्म ‘अगस्त्य’बाट उत्कृष्ट नायकको अवार्ड जित्दै गर्दा स्वस्तिमाले फिल्म ‘दिमाग खराब’बाट उत्कृष्ट...
Category - Kollywood
जीतु र नीतिको मुख्य अभिनय रहने चलचित्र ‘ज्वाइँ साब’ को छायांकन सुरु
काठमाडौँ। चित्लाङबाट जीतु र नीतिको मुख्य अभिनय रहने चलचित्र ‘ज्वाइँ साब’ को छायांकन सुरु गरिएको छ। वसन्त निरौलाको निर्देशनमा तयार हुन लागेको फिल्म ‘ज्वाइँ साब’को शुभसाइत गर्दै छायांकन सुरु गरिएको हो । यो फिल्मको आज बिहान...
‘लण्डन टु पेरिस’ को तेस्रो गीत ‘सुवी डु’ सार्वजनिक
काठमाडौँ। घनश्याम लामिछाने निर्देशित सिनेमा ‘लण्डन टु पेरिस’को तेस्रो गीत ‘सुवी डु’ सार्वजनिक गरिएको छ । शुक्रबार रिलिज गरिएको यो रोमान्टिक गीतमा बियोण्डको संगीत तथा शब्द अनि बियोण्ड र प्रबिसा अधिकारीको स्वर छ । यो डान्सिङ...
‘आउट लः २१९’ को फस्लटुकमा एङ्ग्री सुशिल
काठमाडौँ। स्याडो पिक्चर्स र रेट्रो फिल्मस्को प्रस्तुतिमा तयार भएको सिनेमा ‘आउट लः दफा २१९’को फस्टलुक सार्वजनिक गरिएको छ । सार्वजनिक फस्टलुकमा सिनेमाका मुख्य अभिनेता सुशिल श्रेष्ठलाई एक्सन एङ्ग्री अवतारमा देखाइएको छ । सार्वजनिक...
सिनेमा ‘दान्भी’ को एक्सन ट्रेलर सार्वजनिक
काठमाडौं । आगामी असार ७ गतेबाट रिलिज हुने तयारीमा रहेको सिनेमा ‘दान्भी’को ट्रेलर सार्वजनिक गरिएको छ । राजधानीमा बिहीबार एक कार्यक्रमबीच २ मिनेट ४० सेकेण्डको ट्रेलर सार्वजनिक गरिएको हो । ट्रेलरमा सिनेमाको मुख्य पात्र पूजा शर्माको...
‘छक्कापञ्जा ५’ को फर्स्टलुक पोस्टर सार्वजनिक, फूलपातिमा प्रदर्शन हुने
काठमाडौँ। दीपकराज गिरी र दीपाश्री निरौलाको सिनेमा ‘छक्कापञ्जा ५’ को फर्स्टलुक पोस्टर सार्वजनिक गरिएको छ। बिहीबार (आज) देखि छायांकनमा जान लागेको सिनेमाको पोस्टर सार्वजनिक गर्दै शीर्ष कलाकार र प्रदर्शन मितिबारे जानकारी...
चलचित्र ‘पूर्ण बहादुरको सारङ्गी’मा अभिनेत्री अञ्जना बराइली
काठमाडौं । छायांकनमा जाने तयारीमा रहेको चलचित्र ‘पूर्ण बहादुरको सारङ्गी’मा अभिनेत्री अञ्जना बराइली अनुबन्धित भएकी छन् । सेभेन सिज सिनेमाको प्रस्तुतिमा बन्न लागेको चलचित्रमा कलाकारहरूको लाइनअप पूर्णहुने क्रममा रहेको छ । निर्माण...
‘जन्ते बाख्रो’को मुख्य भुमिकामा सौगात मल्ल अनुबन्धित
काठमाडौं। सिमोस सुनुवारको निर्देशनमा निर्माण हुने सिनेमा ‘जन्ते बाख्रो’को केही समय अघि निर्माण घोषणा गरिएको थियो । सिनेमाको निर्माण घोषणा गर्दा कलाकार कोको रहने भन्ने जानकारी निर्माण टिमले दिएको थिएन । मंगलबार सिनेमाको निर्माण...
‘ईश्वर’को नयाँ पोस्टरमा रोमान्टिक पृथ्वीराज र अनु
काठमाडौं । राजु गिरीको निर्देशनमा तयार भएको साउन ११ गते बाट प्रदर्शनमा आउने तयारीमा रहेको फिल्म ‘ईश्वर’को नयाँ पोस्टर सार्वजनिक गरिएको छ । सार्वजनिक पोस्टरमा फिल्मका कलाकारद्वय पृथ्वीराज प्रसाईं र अनु शाह फिचर्ड छन् । ताललाई...
‘पुजार सार्की’ले जापानमा पायो दर्शकको राम्रो साथ
काठमाडौं । बुद्ध जयन्तीको दिन रिलिज भएको चलचित्र ‘पुजार सार्की’ ले दर्शकको राम्रो साथ पाइरहेको छ । चलचित्रको कथावस्तुदेखि लिएर कलाकारको अभिनयलाई दर्शकले रुचाएका छन् । दर्शकबाट सकारात्मक रेस्पोन्स पाइरहेको चलचित्र ‘पुजार सार्की’...
लक्ष्मण सुवेदी निर्देशित ‘सतीदेवी’ को अफिसियल पोस्टर सार्वजनिक
काठमाडौँ। लेखक तथा निर्देशक लक्ष्मण सुवेदी निर्देशित ‘सतीदेवी’ को अफिसियल पोस्टर सार्वजनिक भएको छ। सार्वजनिक पोस्टरमा `सतीदेवी´को शीर्ष भुमिकामा रहेकी अभिनेत्री मलिका महतलाई अश्रुसहित नवजात शिशुलाई स्तनपान गराइरहेको...
‘लण्डन टु पेरिस’को ट्रेलर सार्वजनिक
साम्राज्ञी आरएल शाह स्टारर ‘लण्डन टु पेरिस’को ट्रेलर सार्वजनिक भएको छ । आइतबार सार्वजनिक ३ मिनेट लामो ट्रेलरले डायस्पोरामा बस्ने नेपाली युवाको आधुनिक प्रेम र त्यसका उतारचढावलाई प्रस्तुत गर्छ। ट्रेलरमा साम्राज्ञी तथा डेव्यु...
धिरज र उपासनाको ‘खुस्मा’ ४० दिनमा प्याकअप
४० दिनमा अभिनेता धिरज मगर र अभिनेत्री उपासना सिंह ठकुरी स्टारर ‘खुस्मा’ले प्याकअप गरेको छ । सिनेमाको पहिलो चरणमा मनाङमा छायांकन गरिएको थियो भने दोस्रो चरणको छायांकन पूर्वी रुकुमको विभिन्न स्थान र कास्कीमा गरिएको हो। निर्माण...
भजन शिरोमणिको वायोपिक फिल्म ‘आचार्य’को ट्रेलर सार्वजनिक
काठमाडौं। यही असार ७ गतेबाट पुनः प्रदर्शनमा आउन लागेको भजन शिरोमणि स्वर्गीय भक्तराज आचार्यको वायोपिक फिल्म ‘आचार्य’ को नयाँ ट्रेलर सार्वजनिक गरिएको छ । सार्वजनिक ट्रेलरमा भक्तराज आचार्यको बाल्यपन देखि संगीत क्षेत्रको १६...