Category - Kollywood

दयाह्यंग अब मिस्टर झोले बन्दै को हुन् त प्रियंका लाइ रिप्लेस गर्ने

सेलिब्रेटी नेपाल काठमाडौँ २०७० सालमा बनेको चलचित्र झोले ब्यबसायिक रुपमा सफल पनि बनेको थियो यसै चलचित्रका निर्माता टेकेन खड्काले झोले कै नाम लाइ सापटी लियर नयाँ चलचित्र मिस्टर झोले बनाउने भएका छन् । नाम मात्र लियको हो चलचित्रको...

बैशाखबाटै भुवनको ब्ल्याक डायरी

सेलिब्रेटी नेपाल काठमाडौँ क्याटभिजन प्रोडक्सन् प्रा.लि.को व्यानरमा निर्माण भएको चलचित्र ब्ल्याक डायरी नयाँ बर्ष बैशाख २२ गतेबाट देशभर एकसाथ प्रदर्शन हुन गइरहेको छ । फरक खाले विषय सहित दर्शक माझ आउने तयारीमा रहेको यस चलचित्रमा...

तोरीलाहुरेले दयाहाङ लाइ बनाउने भए नेप्टे

सेलिब्रेटी नेपाल काठमाडौँ अहिलेका ब्यस्त कलाकार दयाहाङ राईको अर्को चलचित्र ‘नेप्टे’को घोषणा भएको छ । कलाकार रोहित रुम्बाले निर्माण गर्न लागेको चलचित्र ‘नेप्टे’ को आज राजधानीमा एक औपचारिक कार्यक्रमको आयोजना...

रातो घरको ढोका जेठ १९ मा खुल्ने

सेलिब्रेटी नेपाल काठमाडौँ चलचित्र रातो घर युनिटले आज राजधानीमा एक औपचारिक कार्यक्रमको आयोजना गरि ट्रेलर तथा एक गीत सार्बजनिक गरिएको छ । कार्यक्रममा चलचित्रका कलाकार तथा पत्रकार हरुको उलेख्य उपस्थिति रहेको थियो । पटक पटक रिलिजको...

रेखा र सबिनको हिरो रिटन्र्स टीजर सार्बजनिक

सेलिब्रेटी नेपाल काठमाडौँ चलचित्र ‘हिरो रिटन्र्स’ को ट्रिजर सार्वजनिक भएको छ । ‘हिरो’ चलचित्रबाट रेखा थापा रजतपट प्रवेश गरेकी थिइन् । ‘हिरो रिटन्र्स’ मा आइपुग्दा रेखा म्याचुअर्ड देखिएकी छिन् । सविन श्रेष्ठ निर्माता रहेको ‘हिरो...

काउसोमा सबिन र अनुको रोमान्स

सेलिब्रेटी नेपाल काठमाडौँ मदन घिमिरेको निर्देशनमा चलचित्र ‘काउसो’ निर्माण हुने भएको छ । शुक्रबार राजधानीको रातोपुल स्थित रक हाउस क्याफेमा आयोजित एक कार्यक्रममा चलचित्रको शुभ–मुर्हत गरिएको छ । बिभिन्न क्षेत्रका ब्याक्तिहरु उपस्थित...

प्रेमगीत–२ को शीर्ष गीत सार्वजनिक, यस्तो छ प्रदीप र अश्लेषाको रोमान्स ! (भिडियो)

सेलिब्रेटी नेपाल काठमाडौँ ७४ साल साउन १३ गतेबाट रिलिज हुने चलचित्र ‘प्रेमगीत २’को शिर्ष गीत रिलिज भएको छ । नयाँ बर्षको शुभकामना सहित निर्माण कम्पनी आँशुसेन फिल्मले गीत रिलिज गरेको हो । सार्वजनिक गीतमा श्रेया सोताङ र रोहितजोन...

रियल प्रेम कहानिलाई ‘बोबी’ मार्फत रिलमा उतार्दै चाम्स

सेलिब्रेटी नेपाल काठमाडौँ एक्सन चलचित्र निर्देशकको रुपमा चिनेका निर्देशक मिलन चाम्सले अब, भने लब स्टोरी चलचित्र तर्फ पनि आफ्ना पाईला अघि सारेका छन् । यसको उदाहरण हो चलचित्र ‘बोबी’ । राजधानीमा मंगलबार प्रेसमिट गर्दै उनले चलचित्र...

चलचित्र ‘घामपानी’ लाई युनिभर्सल सर्टिफिकेट

सेलिब्रेटी नेपाल काठमाडौँ चलचित्र ‘घामपानी’ सेन्सर बोर्डबाट पास भएको छ । ‘घामपानी’ लाई सेन्सर बोर्डले ‘यु’ (युनिभर्सल सर्टिफिकेट) दिएको छ । ‘यु’ सर्टिफिकेट सबै उमेर समूहका दर्शकले हेर्ने अनुमति सहितको सर्टिफिकेट हो । ‘घामपानी’ का...

’झ्यानाकुटी’ अनमोल स्टारर ’कृ’सँग भिड्न तयार

सेलिब्रेटी नेपाल काठमाडौँ चलचित्र ’झ्यानाकुटी’ भदौ ८ मा रिलिज हुने भएको छ । अभिनेत्री निशा अधिकारीको निर्माणमा बनेको चलचित्र अहिले फ्लोरमा रहेको छ । वितरण अधिकार प्राप्त वितरक सुनिल मानन्धरले चलचित्र भदौ ८ मा आउने पुष्टि गरेका...

बैशाख १ अघि नै दयाले केकीलाई घरभित्राए (भिडियो)

सेलिब्रेटी नेपाल काठमाडौँ अन्तरजातिय विवाहमाथि बनेको चलचित्र ‘घामपानी’मा समावेश ‘तामाङ सेलो’ गीत रिलिज भएको छ । गीतमा स्वर संजीव वाईवा, फुलकुमार बम्जम र जितु लोप्चनको रहेको छ भने संगीत चन्द्र कुमार दोङले...

दोलखामा अन्तर्राष्ट्रियस्तरको चलचित्र नगरी बन्ने

सेलिब्रेटी नेपाल काठमाडौँ दोलखा स्थित डाँङडुँगेडाँडामा अन्तर्रा्ष्ट्रियस्तरको चलचित्र नगरी बन्ने पक्का भएको छ । आज बसेको मन्त्रिपरिषद्को बैठकले भीमेश्वर नगरपालिका–९ स्थित डाँङडुँगेडाँडामा चलचित्र नगरी बनाउन सूचना तथा सञ्चार...

चलचित्र ‘डायरी’को ट्रेलर रिलिज: रेखा भिलेन, छुल्ठिमको प्रेम अवतार (ट्रेलर सहित)

सेलिब्रेटी नेपाल काठमाडौँ चलचित्र ‘डायरी’को ट्रेलर रिलिज भएको छ । राजधानीमा आयोजना गरिएको पत्रकार सम्मेलनमा चलचित्रको ट्रेलर सार्वजनिक गरिएको हो । चलचित्रमा नायिका रेखा थापा, छुल्ठिम गुरुङ र सन्नी सिंहको मुख्य भूमिका छ ।...

पंचायतको फस्ट लुक पोस्टर सार्वजनिक

सेलिब्रेटी नेपाल काठमाडौँ चलचित्र पंचायत को फस्ट लुक पोस्टर सार्वजनिक गरिएको छ । चलचित्रको फस्ट लुक पोस्टर सार्वजनिक सगै रिलिज मिति पनि तय गरिएको छ । चलचित्र आगामी २०७४ फागुन १८ गते बाट प्रदर्शनमा आउने भएको छ । आगामि मे महिनाको...

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2026 | All Right Reserved.