समारोहमा बोर्डले विशिष्ट, विशेष तथा चलचित्रकर्मी श्रेणीका परिचयपत्रहरू पनि वितरण गरेको थियो।
Author - Celebrity Nepal
नेशनल म्युजिक अवार्ड असार २६ मा
कार्यक्रम साङ्गीतिक महोत्सवको रूपमा रहने जनाइएको छ । यस पटक कार्यक्रममा सयभन्दा बढी कलाकारहरू सहभागी हुनेछन् ।
‘कंगाल करोडपति’मा मुकुन भुसालको जोडी बनिन् सलिना
सलिनाले भारतको मुम्बईस्थित द एक्टर्स ट्रुथ मा बलिउडका चर्चित अभिनय प्रशिक्षक तथा अभिनेता सौरभ सचदेवासँग अभिनय प्रशिक्षण लिएकी हुन्।
मंसिर ४ गते प्रदर्शनमा आउने ‘जलाकी’ को दुई पोस्टर सार्वजनिक
पोस्टरमा सोनाम र उपासना एकअर्काको अंकमालमा बाँधिएर प्रेमको मधुर क्षणमा हराएका देखिन्छन् ।
‘हली’ का कलाकार, निर्माता र संगीतकारले धान रोपेर मनाए असार १५
ओम प्रतीकको लेखन तथा निर्देशन रहेको चलचित्रमा व्यवसायीद्वय पूजा गुरुङ र जश्मिन श्रेष्ठको लगानी रहेको छ।
‘झिंगे दाउ २’को मार्मिक गीत ‘महिमा आमाको’ सार्वजनिक
गीतको भिडियोमा वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठ र मिथिला शर्मा विशेष उपस्थितिमा देखिएका छन्।
माओत्से गुरुङ निर्देशित ‘पेन्सन पट्टा’को फर्स्टलुक सार्वजनिक
चलचित्रमा दयाहाङ राई, गौमाया गुरुङ, बुद्धि तामाङ, विल्सन विक्रम राई, पुष्कर गुरुङ, पाशुपति राई, स्वर्गीय सुनिल थापा, सोल गुरुङ, मनोज गुरुङ, अनुशा राई तथा लुनिभा तुलाधरलगायत कलाकारको अभिनय रहेको छ ।
अभिनेत्री न्यान्सी खड्का ‘अक्षरा’ को पहिलो पोस्टरमा
विनय राज पौडेलको निर्देशनमा बनेको यस फिल्ममा न्यान्सी सँगै सुशील सिटौला, सुशील पोखरेल, पुष्कर राउत, सृष्टि खड्का, उत्तम केसी, रिस्ता अधिकारीको अभिनय रहेको छ।
विकास बोर्डको २६औं वार्षिकोत्सवको पूर्वसन्ध्यामा वृक्षारोपण कार्यक्रम
विशिष्ट कलाकारद्वय मिथिला शर्मा, गौरी मल्ल र चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डीसीले बालकलाकार थापासँगै बिरुवा रोपेर कार्यक्रमको उद्घाटन गरेका थिए ।
अरुण र प्रकाशको ‘हन्टर’ असोज ९ गते
चलचित्रका लेखन तथा निर्देशक सिंहका अनुसार 'हन्टर' को कथा कुनै काल्पनिक संसारको नभई समाजकै वास्तविक पात्रहरूबाट प्रभावित भएर तयार पारिएको हो ।
‘लज्जावती’ मा मुकुन,श्री कृष्ण,मेनुका र जानुका
अभिनेता मुकुन भुसाल र अभिनेत्री जानुका विश्वकर्मा रोमान्टिक मुद्रामा देखिएका छन्, जसले सिनेमामा प्रेमकथाको महत्वपूर्ण पक्ष रहेको संकेत गर्छ।
‘चमेलीको पोइ’ को पोस्टरमा नारायण त्रिपाठीको बिजोग
नको मुहारमा लात्तीमुक्का बज्रीएर लागेको चोटका निसानीहरु देखिएका छन् भने कपडा च्यातिएको तथा कुटाइ खाएर भागीरहेकोजस्तो स्थिति उनको देखिन्छ ।
नीताको निर्देशनमा बनेको ‘पार्वती’को रत्यौली गीत ‘नौतुना रेलैमा’ सार्वजनिक
चलचित्रको कथा र पटकथा पनि नीता ढुङ्गानाकै रहेको छ भने स्क्रिनप्ले शिवम् अधिकारीले लेखेका हुन्।
दिनेश केसीको ‘दोलखा सिङ्गटी’
काठमाडौं । दोलखा जिल्लाको प्राकृतिक सुन्दरता, बालसखा र परिवारिक संघर्षलाई दर्शाउने ‘दोलखा सिङ्गटी’ बोलको गीत दोलखा फिल्मस् युटूव च्यानल मार्फत सार्वजनिक गरिएको छ । गायक अमृत भारतीको शब्द, अभिनेता दिनेश केसीको स्वर समेटिएको गीतमा...


