अञ्जु पन्तले ल्याइन् गजल ‘मायामा घात भयो’ (भिडियो)


काठमाडौँ। अञ्जु पन्तको स्वरमा नयाँ गजल भिडियो सहित सार्वजनिक गरिएको छ । मायामा धोका पाएको भाव व्यक्त गर्ने ‘मायामा घात भयो’ बोलको गीतमा दीपक बस्नेतको शब्द र शिव अनुरागको संगीत छ । गीतलाई किरण कँडेलले एरेन्ज गरेका छन् ।

भिडियोमा बाद्यवादकको ब्यान्डसहित अञ्जु फिचर्ड छिन् । सुव्रत आचार्यले निर्देशन गरेको भिडियोमा दिनेश पराजुलीको छायांकन र विष्णु खड्काको रंग संयोजन तथा सम्पादन छ । गीतलाई ‘दीप क्रिएसन’ युट्युब च्यानलमा सार्वजनिक गरिएको छ ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.