रागिनी एमएमएस २ मा सन्नीको जलवा (भिडियो सहित)


‘रागिनी एमएमएस २′ को ट्रेलर इन्टरनेटमा सार्वजनिक गरिसकिएको छ । अहिले यस ट्रेलरले यू-ट्यूबमा रेकर्ड नै राखेको छ।यो फिल्म सन २०११ मा आएको फिल्म ‘रागिनी एमएमएस’ को सीक्वेल हो जसको टीजरलाइ केही दिन भित्रनै ३१ लाख भन्दा बढिले हेरिसकेका छन । यस फिल्मको कथा त्यहिँबाट शुरू हुन्छ जुन यस अघिको फिल्ममा सकिएको थियो ।
Ragini-mms-2
यस फिल्मको सेलिङ प्वाइन्ट सनी लियोनी हुन,जो पोर्नस्टार बाट फिल्म एक्ट्रेस बनेकी हुन। फिल्मको टीजरमा देखिए अनुसार उनले यस फिल्ममा निकै एक्सपोज गर्नेछिन। फिल्म रिलिज हुन केही महिना बाँकी छ। यस फिल्ममा सनी लियोनीको निकै बोल्ड अवतार देख्न सकिने बताइएको छ।‘रागिनी एमएमएस २′ लाइ भूषण पटेल ले निर्देशन गरिरहेका छन। यस फिल्मलाइ एकता कपूर र शोभा कपूर ले निर्माण गरेका हुन । सनी लियोनी बाहेक यस फिल्ममा सन्ध्या मृदुल, अनीता हसनन्दिनी र फेलिक्स शेखले अभिनय गरेका छन।
Sunni-liyoni-raginimms

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.