छोरि हिट भए पछि अनिल कपुरले दिए पार्टी


Sonam-Kapoor
नायक अनिल कपुरकी छोरी सोनम कपुरले बलिउडमा नायिका भएर काम गरेको आधा दशक भयो । यो अबधिमा उनका कुनै पनि फिल्म हिट भएनन् । गत शुक्रबारबाट रिलिज भएको सोनम अभिनित फिल्म ‘रांझणा’ पहिलो सातामा राम्रो व्यापार गर्न सफल भए पछि पिता अनिल कपुरको खुसीको सिमा छैन ।
यही अबसरमा उनले फिल्म रांझणाका निर्माता निर्देशक सहित सम्पूर्ण युनिटलाई घरमा बोलाएर भव्य पार्टी दिएका छन् । छोरी सोनमको फिल्म हिट भएकोमा आफुलाई छोरीप्रति निकै गर्वलागेको सो पार्टीमा अनिल कपुरले बताएका छन् । एक पछि अर्को गर्दै छोरीको फिल्म फ्लप भएपछि उनलाई अभिनय पढ्न न्युयोर्क फिल्म एकेडेमी पठाएको पनि कपुरले बताए । सो अध्ययन पछि पुन फिल्ममा फर्केकी सोनमले आफ्नो सान यो फिल्म मार्फत बढाएको पनि उनले प्रकाश पारे।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.