सलमान र अक्षय कुमारको फिल्म भिड्दै


सेलिब्रेटी नेपाल

एजेन्सी: बलिउडका चर्चित अभिनेताहरु सलमान खान र अक्षय कुमार । सन् २०२० को इदमा उनीहरुले एकदिनै फिल्म रिलिज गर्ने तयारी गरेका छन् । मिडिया रिपोर्टका अनुसार सलमान खानको फिल्म राधे र अक्षय कुमारको लक्ष्मी बम फिल्म एकसाथ रिलिज हुने भएका हुन् । यसले दुवैको बक्स अफिस कलेक्सनमा नराम्रो असर पार्ने बताइएको छ ।

उक्त दिन हलिउड फिल्म फास्ट एण्ड फ्युरियस ९ पनि रिलिज हुने भएको छ । यसले दुई बलिउड फिल्मको कमाईमा ठुलै धक्का हान्ने अनुमान गरिएको छ ।उक्त दिन फिल्म रिलिज गर्ने कि नगर्ने फिल्म निर्माण टिम दोधारमा रहेको बताइएको छ ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.