अक्षय कुमार सुटिङका क्रममा घाइते


सेलिब्रेटी नेपाल

एजेन्सी:लगातार एकपछि अर्को हिट फिल्म दिएका अक्षय कुमार पछिल्लो समय फिल्म’सुर्यवशीं’को सुटिङका क्रममा घाइते भएका छन् । रोहिट सेट्टीसँग उनले पहिलो पटक काम गर्दैछन् । उनको हातमा गम्भिर चोट लागेको मिडिया रिपोर्टमा उल्लेख छ ।

यस फिल्मका प्राय दृश्यहरु बैँकक, मुम्बइ र हैदराबादमा गरिएको बताइएको छ । यस फिल्म रनविर सिंह र अजय देवगनलाई पनि सानो भुमिकामा देख्न पाइने बताइएको छ । यो फिल्ममा अभिनेत्री कटरिना कैफले समेत अभिनय गरेकी छिन् ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.