प्रभासको सफलताको कारण खुलाईन् उनकी आमाले


सेलिब्रेटी नेपाल

एजेन्सी:’बाहुबली’ बाट एकाएक सफलता प्राप्त गरेका अभिनेता हुन् प्रभास । १९ वर्षको उमेरमा होटलमा काम गरेका उनले २२ वर्षको उमेरमा अभिनय क्षेत्रमा प्रवेश गरेका थिए । तर, सोचेजस्तो सफलता पाउन भने उनलाई ‘बाहुबली’ नै कुर्नु पर्यो । त्यसपछि उनको चर्चा दक्षिण भारतीय फिल्ममा मात्र नभइ पुरै बलिउडमा पनि भयो ।

उनलाई पछिल्लो समय बलिउडबाट पनि उत्तिकै फिल्मका अफरहरु आएका छन् । उनले बाहुबली फिल्मको सफलतापछि आफ्नो आमाले पहिलोपटक प्रतिक्रिया दिएको बताएका छन् । आमाले आफुलाई धैर्य रहन र घमण्ड नगर्न भनेको उनले बताएका छन् । हाल प्रभास निकै चर्चामा रहेको फिल्म ‘जिल’ को तयारीमा रहेका छन् ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.