‘शकुन्तला देवी’को बायोपिकमा विद्या बालन


सेलिब्रेटी नेपाल

एजेन्सी: अभिनेत्री विद्या बालन बलिउडमा फेरी एक पटक धमका मच्चाउने तयारीमा लागेकी छिन् । विद्याले अभिनय गरेको फिल्म ‘मिसन मंगल’ बक्स अफिसमा ब्लकबस्टर भैसकेको छ । उनै, बिद्या अब एक महिलाको बायोपिक फिल्ममा काम गर्ने तयारीमा छिन् । उनले काम गर्न मन लागेको नयाँ फिल्मको नाम ‘शकुन्तला देवी’ हो ।

सोनी पिक्चर्स नेटवर्क प्रोडक्शनको ब्यानरमा निर्माण हुन लागेको यो फिल्मले शकुन्तला देवीको कथा भन्नेछ । शकुन्तला देवीलाई ‘दि ह्यूमन कप्यूटर’को उपनामले पनि चिनिन्छ । अनु मेननको निर्देशनमा यो चलचित्र बन्न लागेको हो । चलचित्रको फस्टलुकमा विद्याले रातो सारी लगाएकी छिन् । यो चलचित्रको छायांकन लण्डनमा सुरु भएको छ ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.