‘स्टुडेण्ड अफ दि एयर २’ दर्शकको चित्त बुझेन


सेलिब्रेटी नेपाल

एजेन्सी: बलिउडका चर्चीत फिल्म निर्माता हुन् करण जोहर । उनको फिल्म ‘स्टुडेण्ड अफ दि एयर २’ ले बक्स अफिसमा धमाकेदार कमाइ गर्ने अपेक्षा लिइएको थियो । फिल्मले बक्स अफिसमा खासै गतिलो कमाइ गर्न सकेन । फिल्मको रिभ्यु पनि खासै राम्रो नआएपछि फिल्मको कमाइमा ओरालो लागेको बताइएको छ ।
फिल्मले पहिलो दिन १२ करोडको कमाइ गर्न सफल भएको थियो । यो फिल्म पनि कलंक झै फ्लप हुने समिक्षकहरुले बताएका छन् । फिल्म हेरिसकेपछि फ्यानहरुले झुर फिल्मको संज्ञा दिएका छन् । उनीहरुले करन जोहरलाई गाली समेत गरेका छन् ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.