‘यो पागल मन’ यु ट्यूबमा सार्बजनिक


सेलिब्रेटी नेपाल

काठमाडौँ: होलिको अवसर पारेर चलचित्र ‘यो पागल मन’ युटुबमा सार्बजनिक गरिएको छ । गत वर्षको असारको अन्तिममा प्रदर्शनमा आएको यो चलचित्रले हलमा औसत ब्यापार गरेको थियो । लब स्टोरी कथा बस्तुमा आधारीत यस चलचित्रलाई सामिप्य राज तिमल्सीनाले लेखेका हुन् अर्जुन पोखरेलको संगीत रहेको चलचित्रमा विनोद न्यौपाने,ऋचासिहं ठकुरी,राजेश ढुङ्गाना,गौरी मल्ल,एनि कुँवर र शारदा शाक्यको मुख्य भुमिका रहेको छ । चलचित्रलाई कल्याण अधिकारीले निर्देशन गरेका छन् ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.